Trending
Prev Story
Next Story

पत्रकार सुवेदी पक्राउ प्रकरण : नेपाल प्रेसका प्रधान सम्पादक र अध्यक्ष साइबर ब्युरोमा

Hamro Patro News •
October 30, 2026 • 04:28 PM
3
3 reads 0 reactions

काठमाडौं–पत्रकार विश्वमणि सुवेदी पक्राउ परेको घटनापछि नेपाल प्रेसका प्रधान सम्पादक मातृका पौडेल र अध्यक्ष विन्दु लम्साल पनि साइबर ब्युरो पुगेका छन् । पौडेलले शुक्रबार सामाजिक सञ्जालमार्फत आफू र अध...

1 / 2
Swipe Photos

काठमाडौं– पत्रकार विश्वमणि सुवेदी पक्राउ परेको घटनापछि नेपाल प्रेसका प्रधान सम्पादक मातृका पौडेल र अध्यक्ष विन्दु लम्साल पनि साइबर ब्युरो पुगेका छन् ।

पौडेलले शुक्रबार सामाजिक सञ्जालमार्फत आफू र अध्यक्ष लम्साल साइबर ब्युरोमा उपस्थित भएको जानकारी दिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( nepallive.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1d ago
प्रदर्शनको दुई दिन नबित्दै 'बाटुलो जून'ले साइबर ब्यूरोमा दियो उजुरी, यस्तो छ कारण

प्रदर्शनको दुई दिन नबित्दै 'बाटुलो जून'ले साइबर ब्यूरोमा दियो उजुरी, यस्तो छ कारण

कार्तिक २६ देखि प्रदर्शनमा आएको चलचित्र ‘बाटुलो जून’ का निर्माण टिमले शुक्रबार साइबर ब्यूरोमा उजुरी दर्ता गराएका छन्।

#साइबर
Compare →
Onlinekhabar
4d ago
फ्रान्सका ग्रोसरी स्टोरहरूमा शृङ्खलाबद्ध साइबर हमला कसले गरायो ?

फ्रान्सका ग्रोसरी स्टोरहरूमा शृङ्खलाबद्ध साइबर हमला कसले गरायो ?

फ्रान्स सरकारले गत अक्टोबर ११ र १२ मा देशभरका करिब ७ सय ग्रोसरी स्टोर तथा खुद्रा बिक्री केन्द्रहरूका रेफ्रिजरेसन प्रणालीमा भएको ठूलो साइबर हमलामा इरानी सैन्य ह्याकिङ टोली जिम्मेवार रहेको निष्कर्ष निकालेको छ। फ्रान्सको युरोप तथा …

#साइबर
Compare →
Ekantipur
4d ago
सुपरमार्केट फ्रिजहरूमा इरानले साइबर आक्रमण गरेको फ्रान्सको आरोप

सुपरमार्केट फ्रिजहरूमा इरानले साइबर आक्रमण गरेको फ्रान्सको आरोप

आक्रमणकारीहरूले साइबर आकरमणमार्फत रेफ्रिजरेटरको तापक्रम अत्यधिक बढाउँदा कम्तीमा १५ ठाउँमा आगलागी भएको थियो भने करोडौँ युरो बराबरको मासु, आइसक्रिम र खाद्यसामग्री नष्ट भएका थिए

#साइबर
Compare →

Related Stories

National (Nepal)
Build #2612