Trending
Prev Story
Next Story

पत्रकार पक्राउ र सञ्चारमाध्यममा प्रहरी परिचालनप्रति युवराज दुलालको आपत्ति

Hamro Patro News •
October 30, 2026 • 04:28 PM
3
3 reads 0 reactions

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले पत्रकार पक्राउ र सञ्चारमाध्यमका कार्यालयमा सादा पोसाकका प्रहरी परिचालन गरिएको घटनाप्रति आपत्ति जनाएका छन् । नेपाल प्रेसका पत्रकार व...

1 / 2
Swipe Photos

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले पत्रकार पक्राउ र सञ्चारमाध्यमका कार्यालयमा सादा पोसाकका प्रहरी परिचालन गरिएको घटनाप्रति आपत्ति जनाएका छन् ।

नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई कार्यकक्षबाटै पक्राउ गरिएको तथा नयाँ पत्रिकालगायत सञ्चारमाध्यमका कार्यालयमा प्रहरी पुगेको घटनालाई उनले स्वतन्त्र पत्रकारितामाथिको हस्तक्षेप भन्दै आलोचना गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( nepallive.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
2w ago
पत्रकार पक्राउप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग

पत्रकार पक्राउप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग

विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरी प्रहरीले पत्रकारलाई नियन्त्रणमा लिएको तथा पक्राउ गर्ने प्रयास गरेको घटनाप्रति प्रेस काउन्सिल नेपालले गम्भीर आपत्ति जनाएको छ।

#पत्रकार #सञ्चारमाध्यम #आपत्ति
Compare →
Onlinekhabar
1w ago
पत्रकार धरपकडप्रति कांग्रेस संसदीय दलको आपत्ति, संसदीय विशेष समिति गठन गर्न माग

पत्रकार धरपकडप्रति कांग्रेस संसदीय दलको आपत्ति, संसदीय विशेष समिति गठन गर्न माग

१६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले पत्रकार धरपकड लगायत सबै विवादित विषयमा छानबिन गर्नका लागि संसदीय विशेष समिति गठन गर्न माग गरेको छ । सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो …

#पत्रकार #आपत्ति
Compare →
Ekantipur
1w ago
रास्वपा सभापतिले नै गर्न थाले सरकारको आलोचना

रास्वपा सभापतिले नै गर्न थाले सरकारको आलोचना

सरकारले पत्रकार पक्राउ र सञ्चारमाध्यममा धरपकड तथा प्रहरी महानिरीक्षक हेरफेर गरेपछि रास्वपा सभापति रवि लामिछानेले आलोचनात्मक अभिव्यक्ति दिइरहेका छन् ।

#पत्रकार #सञ्चारमाध्यम
Compare →
Bizshala
1w ago
खरिद प्रक्रियाबारे आएका समाचारप्रति नेपाल टेलिकमको आपत्ति

खरिद प्रक्रियाबारे आएका समाचारप्रति नेपाल टेलिकमको आपत्ति

काठमाण्डौ ।  नेपाल टेलिकमले पछिल्लो समय कम्पनीको खरिद प्रक्रियासम्बन्धी विषयमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित तथा...

#आपत्ति
Compare →

Related Stories

National (Nepal)
Build #2612