Trending
Prev Story
Next Story

उदयपुरमा शनिबारदेखि त्रियुगा गोल्डकप : ७ वर्षदेखि अवरुद्ध उदयपुर गोल्डकपको तिर्खा मेटिँदै

Hamro Patro News •
October 30, 2026 • 04:29 PM
3
3 reads 0 reactions

कात्तिक १४ देखि सुरु हुन लागेको प्रथम त्रियुगा गोल्डकप फुटबल प्रतियोगिता–२०८३ को सम्पूर्ण तयारी पूरा भएको छ। सदरमुकाम त्रियुगा नगरपालिका–१३ स्थित हवाईफिल्डको थरुहट उदयपुर रंगशालामा हुन लागेको प्रति...

उदयपुरमा शनिबारदेखि त्रियुगा गोल्डकप : ७ वर्षदेखि अवरुद्ध उदयपुर गोल्डकपको तिर्खा मेटिँदै

कात्तिक १४ देखि सुरु हुन लागेको प्रथम त्रियुगा गोल्डकप फुटबल प्रतियोगिता–२०८३ को सम्पूर्ण तयारी पूरा भएको छ। सदरमुकाम त्रियुगा नगरपालिका–१३ स्थित हवाईफिल्डको थरुहट उदयपुर रंगशालामा हुन लागेको प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ।

आयोजक गाईघाट फुटबल क्लबका अध्यक्ष रञ्जन कार्कीका अनुसार त्रियुगा नगरपालिका तथा विभिन्न संघसंस्थाको सहयोगमा सञ्चालन हुन लागेको प्रतियोगिता कात्तिक २१ गतेसम्म चल्नेछ। प्रतियोगिताको विजेता टोलीले ५ लाख रुपैयाँ नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगितामा देश तथा विदेशका टोलीको सहभागिता रहने अध्यक्ष कार्कीले बताए।

स्रोतमा पूरा पढ्नुहोस् ( nagariknews.nagariknetwork.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Ekantipur
1d ago
धरानमा शनिबारदेखि महिला अन्तर्राष्ट्रिय गोल्डकप

धरानमा शनिबारदेखि महिला अन्तर्राष्ट्रिय गोल्डकप

प्रतियोगितामा नेपाल र भारतका ८ टोलीले प्रतिस्पर्धा गर्दैछन् भने विजेता टोलीले ५ लाख रुपैयाँको पुरस्कार पाउनेछ ।

#गोल्डकप #शनिबार
Compare →
Nagarik News
1d ago
सिरिजङ्गा गोल्डकप तथा सिरिजङ्गा मेलामा आठ टोली सहभागी हुने

सिरिजङ्गा गोल्डकप तथा सिरिजङ्गा मेलामा आठ टोली सहभागी हुने

मंसिर २३ देखि २९ गतेसम्म हुने छैटौं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकप तथा सिरिजङ्गा मेलामा सहभागी हुने टीम र विजेताले प्राप्त गर्ने पुरस्कार रकमको टुङ्गो लागेको छ।

#गोल्डकप
Compare →

Related Stories

Sports
Build #2612