Trending
Prev Story
Next Story

एनपीएल क्रिकेट : चितवनद्वारा विराटनगरलाई १५८ रनको लक्ष्य

Arthasansar •
October 27, 2026 • 08:32 AM
5
5 reads 0 reactions

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई १५८ रनको लक्ष्य दिएको छ ।...

एनपीएल क्रिकेट : चितवनद्वारा विराटनगरलाई १५८ रनको लक्ष्य

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई १५८ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारीत २० ओभरमा ३ विकेट गुमाएर १५७ रन बनाए पछि विराटनगरले उक्त लक्ष्य पाएको हो ।

चितवनका लागि ओपनर डेभिड मलानले सार्वधिक ७० रनको योगदान दिए । त्यस्तै रवि बोपाराले ३१ रन बनाए भने डान मोस्लीले २८ रनको योगदान दिए । देव खनाले १२ रन बनाए भने अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेन्न । विराटनगरका लागि चरिथ असलंका, एन्जेलो म्याथ्युज र आन्द्र रसेलले एक एक विकेट लिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1h ago
एनपीएलः कर्णालीद्वारा चितवनलाई १५४ रनको लक्ष्य

एनपीएलः कर्णालीद्वारा चितवनलाई १५४ रनको लक्ष्य

काठमाडौं- राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १५४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्...

#एनपीएल #प्रिमियर-लिग #रनको
Compare →
Nagarik News
20h ago
असलंकाको अर्धशतकमा लुम्बिनीलाई विराटनगरको १६७ रनको लक्ष्य

असलंकाको अर्धशतकमा लुम्बिनीलाई विराटनगरको १६७ रनको लक्ष्य

चरिथ असलंकाको अर्धशतक मद्दतमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा साविक विजेता लुम्बिनी लायन्सलाई १६७ रनको लक्ष्य दिएको छ।

#एनपीएल #प्रिमियर-लिग #विराटनगर
Compare →
Onlinekhabar
21h ago
असलंकाको अर्धशतकमा विराटनगरले लुम्बिनीलाई दियो १६७ रनको लक्ष्य

असलंकाको अर्धशतकमा विराटनगरले लुम्बिनीलाई दियो १६७ रनको लक्ष्य

२८ कात्तिक, काठमाडौं । चरिथ असलंकाको अर्धशतक मद्दतमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा साविक विजेता लुम्बिनी लायन्सलाई १६७ रनको लक्ष्य दिएको छ । कीर्तिपरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० …

#एनपीएल #प्रिमियर-लिग #विराटनगर
Compare →
Ekantipur
22h ago
लुम्बिनी लायन्सले विराटनगर किंग्सविरुद्ध पहिला फिल्डिङ गर्दै

लुम्बिनी लायन्सले विराटनगर किंग्सविरुद्ध पहिला फिल्डिङ गर्दै

लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग क्रिकेटको शनिबारको खेलमा विराटनगर किंग्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । लुम्बिनीका कप्तान रोहित पौडेलले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर विराटनगरलाई ब्याटिङका लागि बोलाएका हुन्

#एनपीएल #प्रिमियर-लिग #विराटनगर
Compare →

Related Stories

Sports
Build #2612