Trending
Prev Story
Next Story

लुम्बिनी लायन्सको रोमाञ्चक जित, विराटनगरलाई ४ विकेटले हरायो

Hamro Patro News •
November 14, 2026 • 03:59 PM
4
4 reads 0 reactions

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिवार राति सम्पन्न भएको खेलमा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई ४ विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको २६औँ खेलमा ...

लुम्बिनी लायन्सको रोमाञ्चक जित, विराटनगरलाई ४ विकेटले हरायो

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिवार राति सम्पन्न भएको खेलमा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई ४ विकेटले पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको २६औँ खेलमा विराटनगरले दिएको १६७ रनको लक्ष्य लुम्बिनीले १९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो। लुम्बिनीले खेलमा एक बल बाँकी छँदै जित निकालेको हो।

Read full story at source ( kalakarmi.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
6h ago
लुम्बिनी लायन्सले विराटनगर किंग्सविरुद्ध पहिला फिल्डिङ गर्दै

लुम्बिनी लायन्सले विराटनगर किंग्सविरुद्ध पहिला फिल्डिङ गर्दै

लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग क्रिकेटको शनिबारको खेलमा विराटनगर किंग्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । लुम्बिनीका कप्तान रोहित पौडेलले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर विराटनगरलाई ब्याटिङका लागि बोलाएका हुन्

#एनपीएल #प्रिमियर-लिग #लुम्बिनी
Compare →
Nagarik News
6h ago
विराटनगर किङ्सविरुद्ध लुम्बिनी लायन्स फिल्डिङमा

विराटनगर किङ्सविरुद्ध लुम्बिनी लायन्स फिल्डिङमा

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेटअन्तर्गत विराटनगर किङ्सविरुद्ध लुम्बिनी लायन्सले टस जितेर फिल्डिङ रोजेको छ।

#एनपीएल #प्रिमियर-लिग #लुम्बिनी
Compare →
Arthasansar
1h ago
लुम्बिनीकाे जितले चितवन पनि प्लेअफमा, लायन्स क्वालिफायरमा

लुम्बिनीकाे जितले चितवन पनि प्लेअफमा, लायन्स क्वालिफायरमा

विराटनगर किंग्सलाई ४ विकेटले पराजित गर्दै साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायरमा प्रवेश गरेको छ ।...

#एनपीएल #प्रिमियर-लिग #लुम्बिनी
Compare →
Onlinekhabar
2h ago
विराटनगरलाई हराउँदै लुम्बिनी क्वालिफायरमा, काठमान्डु र चितवन पनि प्लेअफमा

विराटनगरलाई हराउँदै लुम्बिनी क्वालिफायरमा, काठमान्डु र चितवन पनि प्लेअफमा

२८ कात्तिक, काठमाडौं । विराटनगर किंग्सलाई ४ विकेटले पराजित गर्दै साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायरमा प्रवेश गरेको छ । यसअघि नै प्लेअफमा स्थान पक्का गरिसकेको लुम्बिनीले लिग चरणमा ७ खेलबाट ११ …

#एनपीएल #प्रिमियर-लिग #लुम्बिनी
Compare →

Related Stories

Technology
Build #2612