Trending
Prev Story
Next Story

एनपीएलः कर्णालीद्वारा चितवनलाई १५४ रनको लक्ष्य

Hamro Patro News •
November 15, 2026 • 09:04 AM
4
4 reads 0 reactions

काठमाडौं- राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १५४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्...

एनपीएलः कर्णालीद्वारा चितवनलाई १५४ रनको लक्ष्य

काठमाडौं- राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १५४ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १५३ रन बनायो । जसमा हुसैन तलतले ५१, अरिफूल स्लामले ३५ रनको योगदान गरे । चितवनका कमलसिंह ऐरी, उसमा मिर, सलाउद्दिन खानले २/२ विकेट लिए ।

स्रोतमा पूरा पढ्नुहोस् ( kalakarmi.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1h ago
एनपीएलः चितवनलाई कर्णालीले दियो १५४ रनको लक्ष्य, लगातार तेस्रो खेलमा मिलर सस्तैमा आउट

एनपीएलः चितवनलाई कर्णालीले दियो १५४ रनको लक्ष्य, लगातार तेस्रो खेलमा मिलर सस्तैमा आउट

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित ओभरमा ८ विकेट गुमाएर १५३ रनको योगफल तयार पारेको हो।

#एनपीएल #चितवन #रनको
Compare →
Arthasansar
1d ago
जनकपुरको कमजोर ब्याटिङ, चितवनलाई जितका लागि ८९ रनको लक्ष्य

जनकपुरको कमजोर ब्याटिङ, चितवनलाई जितका लागि ८९ रनको लक्ष्य

चितवन राइनोजका बलरहरुले घातक बलिङ गरेपछि नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले ८९ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ।...

#एनपीएल #प्रिमियर-लिग #चितवन
Compare →
Onlinekhabar
1h ago
हुसेन तलतको अर्धशतकमा कर्णालीले चितवनलाई दियो १५४ रनको लक्ष्य

हुसेन तलतको अर्धशतकमा कर्णालीले चितवनलाई दियो १५४ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आइतबार भएको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १५४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले हुसेन तलतको अर्धशतक मद्दतमा निर्धारित २० …

#एनपीएल #प्रिमियर-लिग #चितवन
Compare →
Ekantipur
3h ago
आइतबारको पहिलो खेलमा चितवन राइनोजविरुद्ध कर्णाली याक्स भिड्दै

आइतबारको पहिलो खेलमा चितवन राइनोजविरुद्ध कर्णाली याक्स भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन अन्तर्गत आज आइतबार हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दै छन् । खेल स्थानीय समयानुसार मध्यान्ह १२ः३० बजे सुरु हुनेछ ।

#एनपीएल #प्रिमियर-लिग #चितवन
Compare →

Related Stories

Technology
Build #2612