Trending
चितवन राइनोजद्वारा जनकपुर बोल्ट्स पराजित Technology

चितवन राइनोजद्वारा जनकपुर बोल्ट्स पराजित

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदा...

जनकपुर बोल्ट्सविरुद्ध चितवन राइनोजबीचको खेल हुँदै Sports
Ekantipur • 2d ago

जनकपुर बोल्ट्सविरुद्ध चितवन राइनोजबीचको खेल हुँदै

जनकपुर बोल्ट्स र चितवन राइनोज एनपीएल क्रिकेटको शुक्रबारको दोस्रो खेलमा प्रतिस्पर्धा गर्दैछन् । जनकपुरले चितवनविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ ।

जनकपुर बोल्ट्सले जित्यो टस, चितवन राइनोजविरुद्ध पहिले ब्याटिङ गर्दै Sports
Nagarik News • 2d ago

जनकपुर बोल्ट्सले जित्यो टस, चितवन राइनोजविरुद्ध पहिले ब्याटिङ गर्दै

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवन राइनोजविरुद्धको खेलमा जनकपुरका कप्तान हर्मित सिंहले टस जित्दै ब्याटिङ रोजेका हुन्।

तस्वीरमा हेर्नुहोस् सुदूरपश्चिम र जनकपुरबीचको खेल Technology

तस्वीरमा हेर्नुहोस् सुदूरपश्चिम र जनकपुरबीचको खेल

२४ कात्तिक, काठमाडौं । जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनअन्तर्गत आजको खेलमा भिडिरहेका छन्। खेलमा टस जितेको सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने न...

एनपीएल : आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स भिड्दै Sports
Ekantipur • 5d ago

एनपीएल : आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।

जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सका बीच खेल हुँदै Sports
Ekantipur • 5d ago

जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सका बीच खेल हुँदै

नेपाल प्रिमियर लिग क्रिकेटमा मंगलबार जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सका बीच खेल हुनेछ । शीर्ष चारमा परेर प्ले अफ पुग्नका लागि दुबैका लागि यो खेल जित्नै पर्ने दबाब रहेको छ ।

जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई हरायो National (Nepal)

जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई हरायो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ९ रनले हराएको छ । जनकपुरले दिएको १४८ रनको लक्ष्य पछ्याएको पोखरा २० ओभरनै खेलेर ९ विकेट गुमाएर १३८ रनमा रोकियो । ...

एकै ओभरमा शाकिब र अर्जुन आउट, पोखराले ८३ रन जोड्दा गुमायो ५ विकेट National (Nepal)

एकै ओभरमा शाकिब र अर्जुन आउट, पोखराले ८३ रन जोड्दा गुमायो ५ विकेट

जनकपुर बोल्ट्सले प्रस्तुत गरेको १४८ रनको लक्ष्य पछ्याइरहेको पोखरा एभेन्जर्स १२ औं ओभरमा दुई महत्त्वपूर्ण विकेट गुमाउँदै संकटमा परेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १२ ओभर सकिँदा पोखराले ...

1/3 Sports
Onlinekhabar • 3w ago

जनकपुर बोल्ट्सका हरेक ‘डट बल’मा मधेशका महिलालाई एक सेनेटरी प्याड

१३ कात्तिक, जनकपुरधाम । नेपाल प्रिमियर लिग (एनपीएल) टोली जनकपुर बोल्ट्सको समर्थक समूह ‘बोल्ट्स बटालियन’ले महिनावारी स्वच्छता र सचेतना अभिवृद्धिका लागि ‘डट फर डिग्निटी’ अभियान सुरु गरेको छ । अभियानअन्तर्गत जनकपुर बोल्ट्सका बलरले फाल्ने प्रत्येक ‘डट …

जनकपुर बोल्ट्सका हरेक डट बलमा मधेशमा सेनेटरी प्याड दिइने Business & Economy
Ekantipur • 2w ago

जनकपुर बोल्ट्सका हरेक डट बलमा मधेशमा सेनेटरी प्याड दिइने

अभियानअन्तर्गत जनकपुर बोल्ट्सका बलरले लिगको समय भरि खेलका क्रममा फाल्ने प्रत्येक डट बलबापत मधेश प्रदेशमा ग्रामीण समुदायका किशोरी तथा महिलालाई सेनेटरी प्याड उपलब्ध गराइनेछ ।

एनपीएल - ३ : जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाजबीच खेल हुँदै Sports
Ekantipur • 2w ago

एनपीएल - ३ : जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाजबीच खेल हुँदै

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ अन्तर्गत बिहीबार दुई खेल हुँदैछन् । पहिलो खेल जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच दिउँसो १२:३० बजे हुँदैछ भने दोस्रो खेल साँझ ५ बजे विराटनगर किंग्स र कर्णाली याक्सबीच हुनेछ ।

जनकपुर बोल्ट्सको ‘Sixes for Her Future’ अभियानबाट पहिलो खेलमै २८ हजार संकलन Education & Youth

जनकपुर बोल्ट्सको ‘Sixes for Her Future’ अभियानबाट पहिलो खेलमै २८ हजार संकलन

क्रिकेट मैदानमा प्राप्त हुने उपलब्धिलाई छात्राहरूको शैक्षिक भविष्यसँग जोड्ने उद्देश्यसहित सञ्चालनमा आएको ‘Sixes for Her Future’ अभियानले जनकपुर बोल्ट्सको पहिलो खेलबाटै २८ हजार रुपैयाँ संकलन गरेको छ।

बंगलादेशका इमोन र हसनले जनकपुरबाट एनपिएल खेल्ने Technology

बंगलादेशका इमोन र हसनले जनकपुरबाट एनपिएल खेल्ने

बंगलादेशका क्रिकेटर परवेज हुसेन इमोन र सैफ हसन नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्समा अनुबन्ध भएका छन्। जनकपुर बोल्ट्सले बुधबार अबेर राति सामाजिक सञ्जालमार्फत दुवैला...

Build #2612