Trending
Prev Story
Next Story

जनकपुर बोल्ट्सका हरेक डट बलमा मधेशमा सेनेटरी प्याड दिइने

Ekantipur •
October 30, 2026 • 09:01 AM
2
2 reads 0 reactions

अभियानअन्तर्गत जनकपुर बोल्ट्सका बलरले लिगको समय भरि खेलका क्रममा फाल्ने प्रत्येक डट बलबापत मधेश प्रदेशमा ग्रामीण समुदायका किशोरी तथा महिलालाई सेनेटरी प्याड उपलब्ध गराइनेछ ।

जनकपुर बोल्ट्सका हरेक डट बलमा मधेशमा सेनेटरी प्याड दिइने

अभियानअन्तर्गत जनकपुर बोल्ट्सका बलरले लिगको समय भरि खेलका क्रममा फाल्ने प्रत्येक डट बलबापत मधेश प्रदेशमा ग्रामीण समुदायका किशोरी तथा महिलालाई सेनेटरी प्याड उपलब्ध गराइनेछ ।

काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्ष्य गर्दै जनकपुर बोल्ट्सको फ्यान क्लब 'बोल्ट्स बटालियन'ले ‘डट फर डिग्निटी’ नामक सामाजिक अभियान घोषणा गरेको छ ।

उक्त अभियानअन्तर्गत जनकपुर बोल्ट्सका बलरले लिगको समयभरि खेलका क्रममा फाल्ने प्रत्येक डट बलवापत मधेश प्रदेशमा ग्रामीण समुदायका किशोरी तथा महिलालाई सेनेटरी प्याड उपलब्ध गराइनेछ ।

'हरेक डट बलको महत्त्व हुन्छ । हरेक महिला सम्मानको हकदार हुन्छिन्' भन्ने नारासहित बोल्ट्स बटालियनले उक्त अभियान सुरु गरेको हो ।

फ्यान क्लब 'बोल्ट्स बटालियन'का अनुसार क्रिकेटको भावना मैदानबाहिर पनि फैलाउने उद्देश्यले ‘डट फर डिग्निटी’ अभियान सञ्चालन गरिएको हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
14h ago
चितवन राइनोजद्वारा जनकपुर बोल्ट्स पराजित

चितवन राइनोजद्वारा जनकपुर बोल्ट्स पराजित

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदा...

#बोल्ट्स #जनकपुर
Compare →
Nagarik News
19h ago
जनकपुर बोल्ट्सले जित्यो टस, चितवन राइनोजविरुद्ध पहिले ब्याटिङ गर्दै

जनकपुर बोल्ट्सले जित्यो टस, चितवन राइनोजविरुद्ध पहिले ब्याटिङ गर्दै

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवन राइनोजविरुद्धको खेलमा जनकपुरका कप्तान हर्मित सिंहले टस जित्दै ब्याटिङ रोजेका हुन्।

#बोल्ट्स #जनकपुर
Compare →
Onlinekhabar
2h ago
मधेशमा सत्ता संघर्ष : विश्वासको मत जुटाउन मुख्यमन्त्री यादवलाई सकस

मधेशमा सत्ता संघर्ष : विश्वासको मत जुटाउन मुख्यमन्त्री यादवलाई सकस

२८ कात्तिक, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै छन् । उनलाई मत लिन मधेश प्रदेश सभा सचिवालयले आज प्रदेश सभा बैठक आह्वान गरेको छ । सत्ता साझेदार दल नेकपा …

#मधेश
Compare →
Arthasansar
15h ago
चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको...

#जनकपुर
Compare →

Related Stories

Business & Economy
Build #2612