काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताका लागि प्रारम्भिक बन्द प्रशिक्षणमा सहभागी हुने नेपाली खेलाडीको नाम सार्वजनिक गरेको छ।
प्रतियोगिताको तयारीस्वरूप छनोट भएका खेलाडीले आगामी अक्टोबर २६ देखि पोखरामा सञ्चालन हुने बन्द प्रशिक्षणमा सहभागिता जनाउनेछन्। प्रशिक्षणका क्रममा खेलाडीको प्रदर्शन, फिटनेस र खेलकौशलको मूल्याङ्कन गरी अन्तिम टोली छनोट गरिने क्यानले जनाएको छ।
Read full story at source ( canadanepal.com )