बागलुङ क्षेत्र नम्बर १ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुशील खड्काले म्याग्दीमा सडक तथा पुल निर्माणका लागि बजेट विनियोजन भएको विषयलाई लिएर विवादमा तानिएपछि स्पष्टिकरण दिएका छन् । आफ्नो निजी खेतबारीसँग जोडिएको सडक र पुलका लागि सरकारी बजेट परेको भन्दै सार्वजनिक रूपमा प्रश्न उठेपछि सांसद खड्काले सामाजिक सञ्जालमा आफ्ना कुरा लेखेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् ( janaaastha.com )