Trending
Prev Story
Next Story

चक्रवाती आँधीको प्रभाव नेपालसम्म पर्न सक्ने

Hamro Patro News •
October 24, 2026 • 05:50 AM
2
2 reads 0 reactions

चक्रवाती आँधीको प्रभाव नेपालसम्म पर्न सक्ने बंगालको खाडीमा विकसित न्यून चापीय प्रणाली चक्रवाती आँधीमा परिणत हुने अनुमानसँगै कात्तिक ११ देखि १५ सम्म नेपालमा वर्षा र हिमपातको सम्भावना रहेको विभागले ...

चक्रवाती आँधीको प्रभाव नेपालसम्म पर्न सक्ने

चक्रवाती आँधीको प्रभाव नेपालसम्म पर्न सक्ने

बंगालको खाडीमा विकसित न्यून चापीय प्रणाली चक्रवाती आँधीमा परिणत हुने अनुमानसँगै कात्तिक ११ देखि १५ सम्म नेपालमा वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

Read full story at source ( ekantipur.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
2w ago
चक्रवाती आँधी ‘अर्नब’को जोखिम : हवाई सुरक्षामा सतर्कता अपनाउन क्यानको निर्देशन

चक्रवाती आँधी ‘अर्नब’को जोखिम : हवाई सुरक्षामा सतर्कता अपनाउन क्यानको निर्देशन

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले शक्तिशाली चक्रवाती आँधी ‘अर्नब’को सम्भावित प्रभावबाट हवाई उडान तथा विमानस्थलमा हुन सक्ने क्षति न्यूनीकरण गर्न सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएको छ।

#चक्रवाती #आँधी
Compare →
Ekantipur
2w ago
बंगालको खाडीमा बनेको चक्रवातले नेपालका ३ क्षेत्रमा मुख्य असर पार्छ : धर्मराज उप्रेती

बंगालको खाडीमा बनेको चक्रवातले नेपालका ३ क्षेत्रमा मुख्य असर पार्छ : धर्मराज उप्रेती

कान्तिपुरसँगको अन्तर्वार्तामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी डा. धर्मराज उप्रेतीले चाँडै धानबाली भित्र्याउन, हिमाली यात्रा स्थगित गर्न र मौसमको अवस्था हेरेर यातायात सञ्चालन गर्न सुझाव दिएका छन् ।

#चक्रवाती #आँधी
Compare →
Bizshala
2w ago
अर्णव चक्रवात अति गम्भीर आँधीमा परिणत, विशेष सतर्कता अपनाउन आग्रह

अर्णव चक्रवात अति गम्भीर आँधीमा परिणत, विशेष सतर्कता अपनाउन आग्रह

काठमाडौं। भारतको पश्चिम–मध्य बंगालको खाडीमा बनेको चक्रवात ‘अर्णव’ अति गम्भीर चक्रवाती आँधीमा परिणत भएको छ। यो आँधी...

#आँधी
Compare →

Related Stories

National (Nepal)
Build #2612