Trending
Prev Story
Next Story

अर्थमन्त्री वाग्लेमाथि गोकुल वास्कोटाको प्रहारः ‘बौद्धिक ज्ञानको टाट पल्टाई’ भो !

Hamro Patro News •
October 24, 2026 • 03:45 AM
2
2 reads 0 reactions

काठमाडौं । नेकपा (एमाले)का प्रभावशाली नेता गोकुल बास्कोटाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि कडा प्रहार गरेका छन् । भारत भ्रमणका क्रममा डा. वाग्लेले नेपाली राष्ट्रवाद र नेपाल–भारत सम्बन्धका विषय...

अर्थमन्त्री वाग्लेमाथि गोकुल वास्कोटाको प्रहारः ‘बौद्धिक ज्ञानको टाट पल्टाई’ भो !

काठमाडौं । नेकपा (एमाले)का प्रभावशाली नेता गोकुल बास्कोटाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि कडा प्रहार गरेका छन् । भारत भ्रमणका क्रममा डा. वाग्लेले नेपाली राष्ट्रवाद र नेपाल–भारत सम्बन्धका विषयमा दिएको अभिव्यक्तिलाई लिएर उनले चर्को आलोचना गरेका हुन् ।

बास्कोटाले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै वाग्लेको अभिव्यक्तिलाई ‘बौद्धिक ज्ञानको टाट पल्टाई’ को संज्ञा दिएका छन् । उनले स्टाटसमा लेखेका छन्, ‘अर्थमन्त्री वाग्ले जब भारत पुग्छन् तब नेपाल राष्ट्रविरुद्ध छाद्छन् । नेपाली राष्ट्रवाद भनेको भारतको विरोध हो– त्यो अब रहेन भन्ने भाष्य नै राष्ट्रवाद र राष्ट्रिय हित सम्बन्धी राजनीतिक, कूटनीतिक, ऐतिहासिक रूपमा आफ्नै बौद्धिक ज्ञानको टाट पल्टाई हो ।’

Read full story at source ( kendrabindu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
20h ago
अर्थमन्त्री वाग्ले टाइम म्यागेजिनको सय सूचीमा परेपछि गोकुलको कटाक्ष : २० पनि दिनुपर्ने काम गरेको छैन

अर्थमन्त्री वाग्ले टाइम म्यागेजिनको सय सूचीमा परेपछि गोकुलको कटाक्ष : २० पनि दिनुपर्ने काम गरेको छैन

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले अमेरिकाको मध्यावधि निर्वाचनमा ‘ब्लु वेभ’ आएको चर्चा भइरहेका बेला टाइम म्यागेजिनले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई जलवायुसम्बन्धी सय जनाको सूचीमा राखेको भन्दै टिप्पणी गरेका छन्।

#अर्थमन्त्री #वाग्ले #गोकुल
Compare →
Onlinekhabar
2d ago
विपद्पछिको पुनर्निर्माणका लागि विकास बजेट कटौती गर्नु परेको छ : अर्थमन्त्री वाग्ले

विपद्पछिको पुनर्निर्माणका लागि विकास बजेट कटौती गर्नु परेको छ : अर्थमन्त्री वाग्ले

२५ कात्तिक, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपद्पछिको पुनर्निर्माण तथा आर्थिक पुनरुत्थानका लागि नेपालले विकास तथा सामाजिक क्षेत्रको बजेट कटौती गर्नु परिरहेको बताएका छन् । टर्कीएमा जारी कोप–३१ सम्मेलनअन्तर्गत बुधबार नेपाल पेभिलियनमा आयोजित ‘विपद्को पूर्ण …

#अर्थमन्त्री #वाग्ले
Compare →
Ekantipur
2d ago
जलवायुजन्य विपद्पछि नेपाललाई विशेष वित्तीय प्याकेज आवश्यक : अर्थमन्त्री वाग्ले

जलवायुजन्य विपद्पछि नेपाललाई विशेष वित्तीय प्याकेज आवश्यक : अर्थमन्त्री वाग्ले

कोप–३१ को नेपाल पेभिलियनमा आयोजित छलफलमा अर्थमन्त्री स्वर्णिम वाग्लेले जलवायुजन्य विपद्पछिको पुनर्निर्माण र आर्थिक पुनरुत्थानका लागि विशेष अन्तर्राष्ट्रिय वित्तीय प्याकेज आवश्यक रहेको बताए ।

#अर्थमन्त्री
Compare →

Related Stories

Politics & Governance
Build #2612