Trending
Prev Story
Next Story

मदन पुरस्कार विणा जोशीलाई, जगदम्बा श्री किरण खरेललाई

Arthasansar •
September 06, 2026 • 05:22 PM
1
1 reads 0 reactions

मदन पुरस्कार गुठीले–२०८२ सालको मदन पुरस्कार विणा जोशीको ‘नेवार समुदायको परम्परागत मुकुन्डोनाच’लाई दिने निर्णय गरेको छ । ‎साथै यस वर्ष...

मदन पुरस्कार विणा जोशीलाई, जगदम्बा श्री किरण खरेललाई

मदन पुरस्कार गुठीले–२०८२ सालको मदन पुरस्कार विणा जोशीको ‘नेवार समुदायको परम्परागत मुकुन्डोनाच’लाई दिने निर्णय गरेको छ । ‎साथै यस वर्ष जगदम्बा श्री सम्मान वरिष्ठ गीतकार किरण खरेललाई प्रदान गर्ने निर्णय गरिएको गुठीले जनाएको छ ।

मदन पुरस्कार २०८२ को का लागि उत्कृष्ट १० कृतिको श्रेष्ठ सूची यसअघि नै सार्वजनिक भइसकेको थियो । ती उत्कृष्ट कृतिमध्ये ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’लाई मदन पुरस्कार–२०८२ प्रदान गरिएको गुठीले जनाएको छ । मदन पुरस्कारको राशी ४ लाख रुपैयाँ रहेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
5h ago
नीलम कार्की निहारिकाको उपन्यास ‘राजमाता’लाई कविडाँडा आख्यान पुरस्कार प्रदान

नीलम कार्की निहारिकाको उपन्यास ‘राजमाता’लाई कविडाँडा आख्यान पुरस्कार प्रदान

कविडाँडा साहित्य समाजले दिएको उक्त पुरस्कारको राशि २ लाख १६० रुपैयाँ रहेको छ ।

#पुरस्कार
Compare →
Hamro Patro News
3d ago
८१ वर्षको उमेरमा एम जोन ह्यारिसनले जिते प्रतिष्ठित बुकर पुरस्कार

८१ वर्षको उमेरमा एम जोन ह्यारिसनले जिते प्रतिष्ठित बुकर पुरस्कार

काठमाडौं : बेलायती लेखक एम जोन ह्यारिसनले आफ्नो उपन्यास ‘द इन्ड अफ एभ्रिथिङ’का लागि सन् २०२६ को प्रतिष्ठित बुकर पुरस्कार जितेका छन्। ८१ वर्षको उमेरमा यो सम्मान पाउने उनी इतिहासकै सबैभन्दा पाका लेखक...

#पुरस्कार
Compare →
Nagarik News
3d ago
८१ वर्षमा बुकर पुरस्कार जित्दै एम जोन ह्यारिसन बने सबैभन्दा पाका विजेता

८१ वर्षमा बुकर पुरस्कार जित्दै एम जोन ह्यारिसन बने सबैभन्दा पाका विजेता

८१ वर्षीय ह्यारिसन बुकर पुरस्कारको इतिहासमै यो सम्मान प्राप्त गर्ने सबैभन्दा पाका लेखक बनेका छन्।

#पुरस्कार
Compare →
Onlinekhabar
3d ago
८१ वर्षको उमेरमा एम जोन ह्यारिसनले जिते बुकर पुरस्कार

८१ वर्षको उमेरमा एम जोन ह्यारिसनले जिते बुकर पुरस्कार

२४ कात्तिक, काठमाडौं । बेलायती लेखक एम जोन ह्यारिसनले सन् २०२६ को प्रतिष्ठित बुकर पुरस्कार जितेका छन् । ८१ वर्षीय ह्यारिसन बुकर पुरस्कारको इतिहासमै यो सम्मान प्राप्त गर्ने सबैभन्दा पाका लेखक बनेका छन् । ह्यारिसनले आफ्नो …

#पुरस्कार
Compare →

Related Stories

Business & Economy
Build #2611