अनुकूलन कोष (एडाप्टेसन फन्ड) को ४७औँ बोर्ड बैठकले नेपालका तीन जलवायु अनुकूलन परियोजनाका प्रस्ताव स्वीकृत गरेको छ । स्वीकृत परियोजनाले जलवायु परिवर्तनका जोखिममा रहेका समुदायको उत्थानशीलता बढाउन, प्रकृतिमा आधारित समाधान प्रवर्द्धन गर्न तथा बाढीपहिरोको पूर्वसूचना प्रणाली सुदृढ गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
बैठकमा नेपालका तर्फबाट कोषका बोर्ड सदस्य नरेश शर्माले सहभागिता जनाएका थिए ।
Read full story at source ( lokaantar.com )