Trending
Prev Story
Next Story

विश्व अर्थतन्त्र

Bizshala •
October 14, 2026 • 09:02:16 AM
1
1 reads 0 reactions

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानले प्रस्तावित अलास्का एलएनजी परियोजनाबाट उत्पादन हुने ग्यासमध्ये ३० प्रतिशत खरिद गर्न सहमति जनाएको बताएका छन्। ट्रम्पले ताइवानले आगामी २० वर्षसम्म उक्त परियोजनाबाट आउने ग्यासको ३० प्रतिशत खरिद गर्ने सहमति गरेको दाबी गरे।“ताइवानले आगामी २० वर्षसम्म...

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानले प्रस्तावित अलास्का एलएनजी परियोजनाबाट उत्पादन हुने ग्यासमध्ये ३० प्रतिशत खरिद गर्न सहमति जनाएको बताएका छन्। ट्रम्पले ताइवानले आगामी २० वर्षसम्म उक्त परियोजनाबाट आउने ग्यासको ३० प्रतिशत खरिद गर्ने सहमति गरेको दाबी गरे।“ताइवानले आगामी २० वर्षसम्म पाइपलाइनबाट आउने ग्यासको ३० प्रतिशत खरिद गर्न भर्खरै सहमति जनाएको...

काठमाडौं । सम्भावित सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) तथा अन्य गैरकानुनी वित्तीय गतिविधि पहिचान गर्न असफल भएको भन्दै अमेरिकी बैंकिङ जायन्ट बैंक अफ अमेरिकालाई १.२ अर्ब अमेरिकी डलर जरिवाना गरिएको छ।अमेरिकी अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार बैंकले ५ अर्ब डलरभन्दा बढीको शंकास्पद कारोबार सम्बन्धित सरकारी निकायमा रिपोर्ट गर्न असफल भएको थियो। तीमध्ये करिब १ अर्ब...

अन्तर्राष्ट्रिय बजारमा लगातार दुई कारोबार दिन घटेको सुनको मूल्य बुधबार पनि गिरावटले निरन्तरता पाएको छ ।

काठमाडौं। अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०२६ का लागि विश्व आर्थिक वृद्धिको प्रक्षेपण बढाएको छ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी लगानीमा आएको तीव्र वृद्धिले ऊर्जा लागतमा भएको उच्च वृद्धिको केही असर कम गरेपछि कोषले विश्व अर्थतन्त्र यसअघि अनुमान गरिएभन्दा कम सुस्ताउने प्रक्षेपण गरेको हो।कोषका अनुसार सन् २०२६ मा विश्व अर्थतन्त्र ३.१ प्रतिशतले विस्तार हुने अनुमान गरिएको...

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुन–चाँदीको मूल्य घटेको छ । अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन २७.३८ डलर अर्थात् ०.६८ प्रतिशतले घटेर प्रतिऔंस ४,१५० अमेरिकी डलरको आसपासमा कारोबार भइरहेको छ ।

काठमाडौं । सुरुवाती कारोबारमा बढेको भारतको सेयर बजार सोमबार एकाएक ओरालो लाग्यो। भारतीय रुपैयाँमा आएको सुधारले पनि लगानीकर्ताको विश्वास टिकाउन सकेन। अन्तर्राष्ट्रिय बजारमा महँगिएको कच्चा तेल, उच्च बन्ड प्रतिफल र विदेशी लगानीकर्ताको निरन्तर बिक्रीले बजारको सुरुवाती उत्साहलाई बिक्रीको दबाबमा बदलिदियो।अक्टोबर १२ को कारोबारमा बीएसई सेन्सेक्स ५४७.६५ अंक अर्थात् ०.७६...

काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा सोमबार कच्चा तेलको मूल्य घटेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनले एकअर्काका ऊर्जा पूर्वाधारमा आक्रमण नगर्ने सहमति गरेको घोषणा गरेपछि आपूर्ति बढ्ने आशामा तेलको मूल्यमा गिरावट आएको हो। यसैबीच, हुथी विद्रोहीको आक्रमणपछि इरानले साउदी अरेबियासँग पनि सम्पर्क गरेको छ।अन्तर्राष्ट्रिय बजारको मापदण्ड मानिने ब्रेन्ट कच्चा...

काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले कात्तिक ११ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच ‘ऊर्जा युद्धविराम’ गर्ने सहमति भएको दाबी गरेका छन्। युक्रेनले यस्तो कदमलाई समर्थन गर्ने जनाएको छ भने रुसले यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।अमेरिकी राष्ट्रपति ट्रम्पले ऊर्जा युद्धविराम तत्कालै लागू हुने दाबी गरे पनि त्यसको विस्तृत विवरण भने सार्वजनिक गरेका छैनन्। युक्रेनी राष्ट्रपति...

वासिङ्टन । अमेरिकी संघीय अदालतका एक न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनलाई सरकारी खर्चमा प्रसारण भइरहेका विवादास्पद विज्ञापन तत्काल रोक्न आदेश दिएका छन्। ती विज्ञापनलाई प्रचारबाजीको संज्ञा दिँदै आगामी मध्यावधि निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले प्रसारण गरिएको भन्दै आलोचना हुँदै आएको थियो।ती विज्ञापनका लागि अमेरिकी गृह सुरक्षा विभागले २ करोड...

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडका संस्थापक सेयरधनी नुमनाथ पौडेलले आफ्नो नाममा रहेको १ लाख २९ हजार ३२ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएका छन् ।

काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस ४,२०९.८० अमेरिकी डलर पुगेको छ। यो अघिल्लो दिनको तुलनामा ०.३८ प्रतिशतले वृद्धि हो।

काठमाडौं। माइक्रोसफ्टका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) सत्य नाडेलाले उन्नत कृत्रिम बुद्धिमत्ता (एआई) प्रणालीमा मानिसले नियन्त्रण गर्न सक्ने ‘आपत्कालीन ब्रेक’को व्यवस्था गर्नुपर्ने बताएका छन्। उनले एआई प्रणालीलाई आवश्यक पर्दा बीचैमा रोक्न वा बन्द गर्न सक्ने अधिकार प्राप्त व्यक्तिले नियन्त्रण गर्न मिल्ने गरी विकास गर्नुपर्नेमा जोड दिएका हुन्।

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनले युद्ध अन्त्य गर्ने सम्झौतामा सहमति जनाउन सक्ने नयाँ नेता चयन गर्नुपर्ने बताएका छन्। रुसको तेल प्रशोधन केन्द्रमा युक्रेनले गरेको आक्रमणका कारण डिजेलको मूल्य बढेको भन्दै उनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको आलोचना गरेका हुन्।  अमेरिकामा मध्यावधि निर्वाचन नजिकिँदै गर्दा इन्धनको मूल्य बढेपछि...

काठमाडौं । विश्व वित्तीय बजारमा ब्याजदर, डलर र भूराजनीतिक तनावको दबाब बढिरहेका बेला चीनले सुन सञ्चितिको गति तीव्र बनाएको छ। चिनियाँ केन्द्रीय बैंकले सेप्टेम्बरमा करिब २३ टन सुन थप्दै लगातार २३ महिनासम्म खरिद जारी राखेको हो। यो कदमले सुनप्रति चीनको आकर्षणसँगै विदेशी मुद्रा सञ्चितिलाई विविध बनाउने उसको रणनीति पनि उजागर गरेको छ। चीनको विदेशी विनिमय प्रशासन ‘सेफ’को...

काठमाडौं । सोलार प्यानलदेखि विद्युतीय गाडी र कृत्रिम बुद्धिमत्ता अर्थात् एआईको पूर्वाधारसम्म चाँदीको उपयोग विस्तार भइरहँदा यो धातुलाई हेर्ने दृष्टिकोण बदलिँदै गएको छ । गरगहना र लगानीसँगै आधुनिक प्रविधिको महत्वपूर्ण कच्चा पदार्थ बनेको चाँदीलाई ‘औद्योगिक सुन’का रूपमा बुझ्न थालिएको छ । यसको उच्च विद्युत् तथा ताप चालक क्षमताले ऊर्जा र डिजिटल अर्थतन्त्रमा विशेष भूमिका...

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य फेरि उकालो लागेको छ। युद्ध र ऊर्जा आपूर्तिको अनिश्चितता कायम रहेका बेला घटेको मूल्यमा खरिद गर्ने लगानीकर्ता सक्रिय भएपछि बहुमूल्य धातुको बजारमा सुधार देखिएको हो। यद्यपि, पछिल्लो उछालले निरन्तर तेजीको संकेत दिन्छ वा केही दिनको पुनरुत्थान मात्रै हो भन्ने प्रश्न अझै खुला छ।गोल्डप्राइसको पछिल्लो विवरणअनुसार शुक्रबार,...

काठमाडौं । इन्धनको महँगी नियन्त्रण गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँग डिजेल आपूर्तिको सम्झौता घोषणा गरेका छन्। नोभेम्बरको मध्यावधि निर्वाचन नजिकिँदै गर्दा गरिएको यो निर्णयले अमेरिकी उपभोक्तालाई राहत दिने अपेक्षासँगै युक्रेन युद्धका कारण मस्कोमाथि लगाइएका प्रतिबन्धको प्रभावकारिताबारे प्रश्न उठाएको छ।सम्झौताको केन्द्रमा दुई फरक स्वार्थ छन्-ट्रम्प...

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले बिहीबार माइक्रोसफ्ट, सफ्टवेयर निर्माता एडोबी तथा ठूला सूचना प्रविधि सेवा प्रदायक कम्पनीहरूलाई रोजगारीमा आधारित स्थायी आवास अनुमति (ग्रिनकार्ड) प्रक्रियाबाट स्थगित गरेको छ। साथै, नौ प्रतिष्ठित विश्वविद्यालयमाथि अनुसन्धान सुरु गरेको छ। प्रशासनले यी कदमलाई प्रणालीमा हुने अनियमितता रोक्ने र अमेरिकी नागरिकको...

काठमाडौं। एनभिडियाको समर्थन प्राप्त अस्ट्रेलियाली कृत्रिम बुद्धिमत्ता (एआई) डेटा सेन्टर सञ्चालक कम्पनी फर्मसले बजारको अस्थिरता र प्रतिकूल परिस्थितिको कारण देखाउँदै आफ्नो विशाल प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) योजना फिर्ता लिएको छ।कम्पनीले सीएनबीसीलाई इमेलमार्फत दिएको वक्तव्यमा प्रस्तावित आईपीओका सर्तले आफ्नो व्यावसायिक सामर्थ्य र दीर्घकालीन वृद्धिको...

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
15h ago
पुटिनको अडानपछि रूस-युक्रेन शान्ति वार्तामा नयाँ ट्विस्ट : युरोपको भूमिका के हुन्छ ?

पुटिनको अडानपछि रूस-युक्रेन शान्ति वार्तामा नयाँ ट्विस्ट : युरोपको भूमिका के हुन्छ ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटपछि आगामी चरणको वार्तामा युरोपेली प्रतिनिधिहरू सहभागी हुने जानकारी दिएका हुन्।

#अमेरिकी #ट्रम्प
Compare →
Arthasansar
16h ago
इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अवस्था आफूले अपेक्षा गरेअनुसार अघि नबढे पुनः सैन्य कारबाही गर्न नहिचकिचाउने चेतावनी दिएका छन् ।...

#अमेरिकी #ट्रम्प
Compare →
Onlinekhabar
1d ago
ट्रम्प, सी र पुटिनबीच त्रिपक्षीय वार्ताको पहल

ट्रम्प, सी र पुटिनबीच त्रिपक्षीय वार्ताको पहल

२६ कात्तिक, वासिङ्टन (रासस/एएनआई)। अमेरिकी विदेशमन्त्री मार्को रुबियो र चिनियाँ विदेशमन्त्री वाङ यीबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण, चिनियाँ राष्ट्रपति सी जिनपिङको अमेरिका भ्रमण तथा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहितको सम्भावित त्रिपक्षीय भेटवार्ताबारे छलफल भएको …

#अमेरिकी #ट्रम्प
Compare →
Hamro Patro News
1d ago
इरान युद्धबारे ट्रम्पले भने : ९३ प्रतिशत होइन, पूर्ण जित चाहन्छौँ

इरान युद्धबारे ट्रम्पले भने : ९३ प्रतिशत होइन, पूर्ण जित चाहन्छौँ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले जित हासिल गरिसकेको दाबी गर्दै आफूहरू ९३ प्रतिशत नभई पूर्ण जित चाहने बताएका छन्। भेटरन्स डे (पूर्वसैनिक दिवस) का अवसरमा अमेरिकी सैनिक...

#अमेरिकी #ट्रम्प
Compare →

Related Stories

Business & Economy
Build #2611