Trending
Prev Story
Next Story

अस्थायी आवासमै दसैं

Hamro Patro News •
October 23, 2026 • 09:15 AM
1
1 reads 0 reactions

मकवानपुर।लगातारको वर्षासँगै गत असोज ११ गते जमिन चिराचिरा परेको मकवानपुरको बकैया गाउँपालिका–६ तल्लो ज्यामिरेका प्रभावित स्थानीयवासीले यस वर्षको दसैं अस्थायी आवासमै मनाएका छन्। यहाँस्थित गरगरे बस्ती...

अस्थायी आवासमै दसैं

मकवानपुर। लगातारको वर्षासँगै गत असोज ११ गते जमिन चिराचिरा परेको मकवानपुरको बकैया गाउँपालिका–६ तल्लो ज्यामिरेका प्रभावित स्थानीयवासीले यस वर्षको दसैं अस्थायी आवासमै मनाएका छन्।

यहाँस्थित गरगरे बस्तीका आठ वटा घर जमिन चिरिएका कारण पूर्ण रुपमा क्षतिग्रस्त भएपछि स्थानीय प्रशासनले अस्थायी बासका लागि टेन्ट तथा पालहरू उपलब्ध गराएको थियो।

Read full story at source ( nepalnews.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 6 other independent news outlets reported on this story.

6 Publications
The Himalayan Times
2w ago
Over 12,000 visit Muktinath in three days after Dashain

Over 12,000 visit Muktinath in three days after Dashain

Thousands of pilgrims and tourists have returned to Muktinath following Dashain, reviving travel and business activity in Mustang after floods and landslides kept visitors away during one of the region's busiest pilgrimage periods.

#दसैँ
Compare →
Ekantipur
2w ago
दसैंमा खसीको मासु खपत घट्यो, ल्याइएका सबै भेडा र च्याङ्ग्रा बिक्री भएनन्

दसैंमा खसीको मासु खपत घट्यो, ल्याइएका सबै भेडा र च्याङ्ग्रा बिक्री भएनन्

गत वर्षको दसैंको तुलनामा यस वर्ष खसीको मासु प्रतिकिलो करिब ३ सय रुपैयाँ महँगाे भएको व्यवसायीकाे भनाइ ।

#दसैँ
Compare →
Nagarik News
1w ago
जबर्जस्ती निष्कासन नगर्न र आवासको अधिकार परिपूर्ति गर्न सरकारलाई एम्नेस्टीको आग्रह

जबर्जस्ती निष्कासन नगर्न र आवासको अधिकार परिपूर्ति गर्न सरकारलाई एम्नेस्टीको आग्रह

एम्नेस्टी इन्टरनेसनल नेपालले नेपालमा राइट फर राइट्स अभियानको सन् २०२६ को संस्करण सुरु गरेको छ।

#आवास
Compare →
The Kathmandu Post
1w ago
Dashain gone, Tihar uncertain: Nepali workers stranded in Saudi Arabia as Houthi attacks disrupt flights

Dashain gone, Tihar uncertain: Nepali workers stranded in Saudi Arabia as Houthi attacks disrupt flights

Houthi attacks have disrupted nearly half of scheduled flights from Saudi airports, leaving migrant workers without clear information as their leave runs out and exit-re-entry permits near expiry.

#दसैँ
Compare →
Bizshala
2w ago
दशैं अवधीभर अन्नपूर्ण पदमार्गमा पर्यटकको ओइरो, आगमन झन्डै दोब्बर

दशैं अवधीभर अन्नपूर्ण पदमार्गमा पर्यटकको ओइरो, आगमन झन्डै दोब्बर

काठमाण्डौ । यस वर्षको दसैँ अवधिमा अन्नपूर्ण चक्रीय पदमार्गमा विदेशी पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको छ।...

#दसैँ
Compare →
Arthasansar
2w ago
दशैँ पछिको पहिलो दिन नेप्सेमा सामान्य गिरावट, ४ अर्बको कारोबार

दशैँ पछिको पहिलो दिन नेप्सेमा सामान्य गिरावट, ४ अर्बको कारोबार

साताको सेयर कारोबार हुने पहिलो दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । दशैँ अघि बढेर बन्द भएको बजार दशैँ...

#दसैँ
Compare →

Related Stories

Technology
Build #2612