काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को ‘च्याम्पियन्स ट्रफी टुर’ को विस्तृत तालिका सार्वजनिक भएको छ। मङ्सिर १३ देखि २० गतेसम्म सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला तथा प्रमुख धार्मिक एवं पर्यटकीय स्थलमा ट्रफी परिक्रमा गराइने छ।
तालिकाअनुसार मङ्सिर १३ गते अछाम र बाजुरामा कार्यक्रम तय गरिएको छ, जहाँ बिहान ८:३० बजे वैजनाथ मन्दिरमा दर्शन, ९:३० देखि ११:३० बजेसम्म वैजनाथ मन्दिरदेखि साँफेबगरसम्म र्याली र अपराह्न ४ देखि ५:३० बजेसम्म मार्तडीमा र्याली आयोजना हुने छ।
स्रोतमा पूरा पढ्नुहोस् ( khabarhub.com )