Trending
Prev Story
Next Story

आईजीपी नियुक्तिविरुद्ध कार्कीको रिटमा बहस सकियो, आदेश आउन बाँकी

Hamro Patro News •
November 25, 2026 • 10:55 AM
7
7 reads 0 reactions

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ। न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलास...

1 / 2
Swipe Photos

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ। न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा भएको सुनुवाइमा दुवै पक्षका कानुन व्यवसायीले बहस पूरा गरेका हुन्।

Read full story at source ( newsofnepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
3h ago
दानबहादुर कार्कीको रिटमा बहस सकियो,  आदेशको तयारीमा सर्वोच्च

दानबहादुर कार्कीको रिटमा बहस सकियो, आदेशको तयारीमा सर्वोच्च

नेपाल प्रहरीको महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीले दायर गरेको रिटमा बहस सकिएको छ। दुवै पक्षको बहसपछि सर्वाेच्च अदालतले आदेशको तयारी गरिरहेको छ।

#कार्की #बहस #रिट
Compare →
Onlinekhabar
5d ago
दानबहादुर कार्कीको रिटमा सर्वोच्चमा के भयो दुई पक्षको बहस ?

दानबहादुर कार्कीको रिटमा सर्वोच्चमा के भयो दुई पक्षको बहस ?

९ मंसिर, काठमाडौं । दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाउने सरकारको निर्णय विरुद्ध अन्तरिम आदेश दिने कि नदिने भन्नेबारे सर्वोच्च अदालतमा बहस चलिरहेको छ । न्यायाधीशहरू नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासमा सुरुमा कार्कीका कानुन व्यवसायीहरूले …

#सर्वोच्च-अदालत #कार्की #बहस
Compare →
Ekantipur
3h ago
दानबहादुर कार्कीको रिटमा बहस सकियो

दानबहादुर कार्कीको रिटमा बहस सकियो

कार्कीले आफूलाई प्रहरी महानिरीक्षकबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

#सर्वोच्च-अदालत #कार्की #रिट
Compare →

Related Stories

World News
Build #2625