Trending
Prev Story
Next Story

दानबहादुर कार्कीको रिटमा सुनुवाइ जारी

Hamro Patro News •
November 25, 2026 • 06:55 AM
9
9 reads 0 reactions

सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएका दानबहादुर कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ शुरू भएको छ । न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा बुधबार ...

1 / 2
Swipe Photos

सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएका दानबहादुर कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ शुरू भएको छ ।

न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा बुधबार मुद्दाको सुनुवाइ भइरहेको छ । आजको इजलासले अन्तरिम आदेश सम्बन्धमा निर्णय गर्नेछ ।

Read full story at source ( lokaantar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
2d ago
दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनको सुनुवाइ स्थगित

दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनको सुनुवाइ स्थगित

सरकारले प्रहरी प्रमुखबाट हटाएका तत्कालीन आईजीपी दानबहादुर कार्कीले दायर गरेको रिटमाथि आज हुने भनिएको सुनुवाइ स्थगित भएको छ।

#सुनुवाइ #दानबहादुर #कार्की
Compare →
Onlinekhabar
5d ago
दानबहादुर कार्कीको रिटको सुनुवाइ न्यायाधीशद्वय निरौला र पौडेलको इजलासमा

दानबहादुर कार्कीको रिटको सुनुवाइ न्यायाधीशद्वय निरौला र पौडेलको इजलासमा

९ मंसिर, काठमाडौं । निवर्तमान आईजीपी दानबहादुर कार्कीले दायर गरेको रिटको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासमा हुने भएको छ । आईजीपीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहाकारमा सरुवा गरिएपछि कार्कीले आईजीपीमा पुनर्वाहलीको …

#सर्वोच्च-अदालत #कार्की #रिट
Compare →
Ekantipur
3h ago
दानबहादुर कार्कीको रिटमा बहस सकियो

दानबहादुर कार्कीको रिटमा बहस सकियो

कार्कीले आफूलाई प्रहरी महानिरीक्षकबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

#सर्वोच्च-अदालत #कार्की #रिट
Compare →
Bizshala
3d ago
एनभिडियाका पूर्वप्रमुख जेन्सेन ह्वाङ सार्वजनिक सुनुवाइमा बयान दिन सहमत

एनभिडियाका पूर्वप्रमुख जेन्सेन ह्वाङ सार्वजनिक सुनुवाइमा बयान दिन सहमत

काठमाडौं। एनभिडियाका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन ह्वाङ अमेरिकी सिनेटको सार्वजनिक सुनुवाइमा बयान दिन...

#सुनुवाइ
Compare →

Related Stories

Technology
Build #2625