Trending
Prev Story
Next Story

एनभिडियाका पूर्वप्रमुख जेन्सेन ह्वाङ सार्वजनिक सुनुवाइमा बयान दिन सहमत

Bizshala •
November 22, 2026 • 05:36 AM
2
2 reads 0 reactions

काठमाडौं। एनभिडियाका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन ह्वाङ अमेरिकी सिनेटको सार्वजनिक सुनुवाइमा बयान दिन...

एनभिडियाका पूर्वप्रमुख जेन्सेन ह्वाङ सार्वजनिक सुनुवाइमा बयान दिन सहमत

काठमाडौं। एनभिडियाका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन ह्वाङ अमेरिकी सिनेटको सार्वजनिक सुनुवाइमा बयान दिन सहमत भएका छन्। रिपब्लिकन सिनेटर टिम स्कटका एक सहयोगीले शुक्रबार यसबारे जानकारी दिएका हुन्।

चीनको जासुस भएको आरोप लागेकी एक महिलासँग ह्वाङको सम्बन्ध रहेको दाबीसहितका विषयमा अमेरिकी सांसदहरूले अनुसन्धान गरिरहेका बेला उनीमाथि चासो बढेको हो।

‘द न्युयोर्क टाइम्स’ले ह्वाङको ती महिलासँग प्रेम सम्बन्ध रहेको समाचार प्रकाशित गरेपछि चीनमा एनभिडियाका अत्याधुनिक कृत्रिम बौद्धिकता (एआई) चिप निर्यात गर्ने विषयलाई लिएर समेत प्रश्न उठेका छन्।

योजना अनुसार सुनुवाइ भएमा नोभेम्बर १२ मा एनभिडियाको प्रमुख कार्यकारी पद छाडेपछि ह्वाङले पहिलोपटक सार्वजनिक रूपमा बयान दिनेछन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1d ago
एनभिडियाका पूर्व-सीईओ जेन्सेन हुआङ सार्वजनिक सुनुवाइमा बयान दिन सहमत

एनभिडियाका पूर्व-सीईओ जेन्सेन हुआङ सार्वजनिक सुनुवाइमा बयान दिन सहमत

६ मंसिर, काठमाडौं । एनभिडियाका पूर्व-सीईओ जेन्सेन हुआङ अमेरिकी सिनेटको सार्वजनिक सुनुवाइमा बयान दिन सहमत भएका छन्। रिपब्लिकन पार्टीका अमेरिकी सिनेटर टिम स्कटका एक सहयोगीले शुक्रबार जारी गरेको विज्ञप्तिमा यो जानकारी दिएका हुन्। एक चिनियाँ जासुस भएको …

#एनभिडिया #जेन्सेन #सुनुवाइ
Compare →
Nagarik News
4d ago
एनभिडियामा जेनसन ह्वाङको पुनरागमनबारे कम्पनीले के भन्यो ?

एनभिडियामा जेनसन ह्वाङको पुनरागमनबारे कम्पनीले के भन्यो ?

यसअघि मंगलबार ह्वाङले आफूलाई एनभिडियाको नेतृत्वमा फर्कन आग्रह गरिएमा त्यो आफ्ना लागि ‘सम्मानको विषय’ हुने बताएका थिए।

#एनभिडिया #ह्वाङ
Compare →
Hamro Patro News
5d ago
ट्रम्पले पनि दिए एनभिडियाका पूर्व प्रमुख जेन्सेन हुआङलाई पुनः फर्काउने अभियानमा समर्थन

ट्रम्पले पनि दिए एनभिडियाका पूर्व प्रमुख जेन्सेन हुआङलाई पुनः फर्काउने अभियानमा समर्थन

काठमाडौँ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एनभिडियाका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङलाई पुनः कम्पनीको नेतृत्वमा फर्काइएको देख्न आफूलाई कुनै आपत्ति नहुने बताएका छन् । हुआङले ...

#एनभिडिया #जेन्सेन
Compare →
Ekantipur
5d ago
जेन्सन ह्वाङसँग सम्बन्धमा रहेको आरोप लागेकी एलिसले गत वर्ष नै छाडेकी थिइन् कम्पनी

जेन्सन ह्वाङसँग सम्बन्धमा रहेको आरोप लागेकी एलिसले गत वर्ष नै छाडेकी थिइन् कम्पनी

एनभिडिया चिप चीन पुर्‍याएको आरोपमा अनुसन्धानमा रहेको मेगास्पिडले बाह्य कानुनी परामर्शदातामार्फत आन्तरिक छानबिन गर्ने घोषणा पनि गरेको छ ।

#एनभिडिया #ह्वाङ
Compare →

Related Stories

World News
Build #2612