काठमाडौँ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एनभिडियाका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङलाई पुनः कम्पनीको नेतृत्वमा फर्काइएको देख्न आफूलाई कुनै आपत्ति नहुने बताएका छन् ।
हुआङले गत साता व्यक्तिगत सम्बन्धसम्बन्धी विवाद सार्वजनिक भएपछि एनभिडियाको प्रमुख पदबाट राजीनामा दिएका थिए । उनीमाथि चीनका लागि जासुसी गरेको आशंका गरिएकी एक महिलासँग र आफ्नै कम्पनीकी एक कर्मचारीसँग सम्बन्ध रहेको आरोप सार्वजनिक भएको थियो ।
Read full story at source ( annapurnapost.com )