काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको लिग चरणमा नेपाली खेलाडीले बलिङतर्फ प्रभावशाली प्रदर्शन गरेका छन् ।
सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा नेपाली बलरको उपस्थिति बलियो देखिँदा ब्याटिङतर्फ विदेशी खेलाडीले अग्रता बनाएका छन् । लिग चरणको प्रदर्शनलाई हेर्दा नेपाली बलरले विदेशी खेलाडीसँग प्रतिस्पर्धात्मक क्षमता प्रदर्शन गरेका छन् । सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा संयुक्त रूपमा शीर्ष स्थानमा रहेका चार खेलाडीमध्ये तीन नेपाली छन् । ब्याटिङतर्फ भने सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा विदेशी ब्याटर पहिलो स्थानमा रहँदा नेपाली खेलाडी दोस्रो र तेस्रो स्थानमा छन् ।
Read full story at source ( ratopati.com )