Trending
Prev Story
Next Story

जर्ज मन्से सुदूरपश्चिम रोयल्समा, एनपीएलका बाँकी खेल खेल्ने

Hamro Patro News •
November 16, 2026 • 03:12 PM
6
6 reads 0 reactions

काठमाडौं । स्कटल्याण्डका अनुभवी ब्याटर जर्ज मन्से नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका बाँकी खेलका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन् । सुदूरपश्चिमले उनलाई एनपीएलको प्लेअफ खेलका...

जर्ज मन्से सुदूरपश्चिम रोयल्समा, एनपीएलका बाँकी खेल खेल्ने

काठमाडौं । स्कटल्याण्डका अनुभवी ब्याटर जर्ज मन्से नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका बाँकी खेलका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन् ।

सुदूरपश्चिमले उनलाई एनपीएलको प्लेअफ खेलका लागि आज टोलीमा अनुबन्ध गरिएको जानकारी दिएको हो । ओपनिङ ब्याटर मन्सेले स्कटल्याण्डको राष्ट्रिय टोलीबाट एकदिवसीय र टी-२० अन्तर्राष्ट्रियमा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो पहिचान बनाएका छन् । उनी आक्रामक ब्याटिङका लागि परिचित मानिन्छन् ।

Read full story at source ( baahrakhari.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
9h ago
जर्ज मन्सेले सुदूरपश्चिम रोयल्सबाट एनपीएल खेल्ने

जर्ज मन्सेले सुदूरपश्चिम रोयल्सबाट एनपीएल खेल्ने

३० कात्तिक, काठमाडौं । स्कटल्यान्डका आक्रामक ब्याटर जर्ज मन्सेले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन्। मन्सेले यसअघि दोस्रो संस्करण विराटनगर किङ्सबाट खेलेका थिए। सुदूरले उनलाई बाँकी खेलका लागि अनुबन्ध गरेको …

#एनपीएल #प्रिमियर-लिग #मन्से
Compare →
Ekantipur
7h ago
एनपीएल: सुदूरपश्चिम रोयल्सले भित्र्यायाे आक्रामक स्कटिस ब्याटर

एनपीएल: सुदूरपश्चिम रोयल्सले भित्र्यायाे आक्रामक स्कटिस ब्याटर

सुदूरपश्चिम रोयल्सले स्कटल्यान्डका आक्रामक ब्याटर जर्ज मुन्सी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको बाँकी खेलका लागि अनुबन्ध गरेका छन् ।

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Nagarik News
1d ago
एनपीएलको प्लेअफ समीकरण: क्वालिफायर १ मा लुम्बिनी र सुदूरपश्चिम, काठमाडौंको प्रतिद्वन्द्वी चितवन

एनपीएलको प्लेअफ समीकरण: क्वालिफायर १ मा लुम्बिनी र सुदूरपश्चिम, काठमाडौंको प्रतिद्वन्द्वी चितवन

नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरणका सबै २८ खेल समाप्त भएसँगै प्लेअफ समीकरण र खेल तालिका तय भएको छ।

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Arthasansar
1d ago
अन्तिम खेलमा पोखरासँग पराजित भएपछि काठमाण्डू इलिमिनेटरमा

अन्तिम खेलमा पोखरासँग पराजित भएपछि काठमाण्डू इलिमिनेटरमा

कुशल भुर्तेल र युवराज सिंह सम्राको आक्रमक ब्याटिङ अनी दिनेश खरेलको शानदार बलिङमा पोखरा नेपाल प्रिमियर लिग (एनपीएल) मा आइतबार...

#एनपीएल #प्रिमियर-लिग
Compare →
Bizshala
1d ago
हुसेन तलतको ब्याट र बल दुवैमा कमाल, चितवनलाई २४ रनले हराउँदै कर्णालीको विजयी बिदाइ

हुसेन तलतको ब्याट र बल दुवैमा कमाल, चितवनलाई २४ रनले हराउँदै कर्णालीको विजयी बिदाइ

काठमाण्डौ । पाकिस्तानका अलराउन्डर हुसेन तलतको उत्कृष्ट प्रदर्शनमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा...

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

Business & Economy
Build #2612