Trending
Prev Story
Next Story

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा बजाइयो १०औँ राष्ट्रिय खेलकुदको ‘सिग्नेचर गीत’

Hamro Patro News •
November 25, 2026 • 10:19 AM
6
6 reads 0 reactions

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकको दोस्रो दिनको सुरुआत १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको ‘सिग्नेचर गीत’ बजाएर गरिएको छ । राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य, सभ्य र सफल बन...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा बजाइयो १०औँ राष्ट्रिय खेलकुदको ‘सिग्नेचर गीत’

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकको दोस्रो दिनको सुरुआत १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको ‘सिग्नेचर गीत’ बजाएर गरिएको छ ।

राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य, सभ्य र सफल बनाउन कांग्रेसले स्थानीय पार्टी पंक्तिलाई सक्रिय रूपमा परिचालन हुन आह्वान गरेको छ ।

Read full story at source ( baahrakhari.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
1d ago
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

मंगलबार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ।

#कांग्रेस #केन्द्रीय #कार्यसमिति
Compare →
Ekantipur
1d ago
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, सभापति थापाले सम्बोधन गर्ने

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, सभापति थापाले सम्बोधन गर्ने

ललितपुरस्थित बीपी स्मृति भवनमा दिउँसो १ बजे बस्ने बैठकमा सभापति गगन थापाले प्रारम्भमै विशेष सम्बोधन गर्नेछन्।

#केन्द्रीय #कांग्रेस #कार्यसमिति
Compare →

Related Stories

Politics & Governance
Build #2625