काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा ‘सिग्नेचर गीत’ बजाइएको छ। बैठकको दोस्रो दिनको १० औँ राष्ट्रिय खेलकुद सफलताको शुभकामनामा ‘सिग्नेचर गीत’ बजाइएको का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलालले बताए।
गत ७ गते कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सुरु भएको खेलकुदको ऐतिहासिक महाकुम्भलाई भव्य र सफल बनाउन बैठकले स्थानीय पार्टी पङ्क्तिलाई सक्रिय रूपमा जुट्न आह्वान गरेको छ।
Read full story at source ( nepalpress.com )