Trending
Prev Story
Next Story

विदेशमा कुरियर पठाउँदा २० हजार घुस लिएको आरोपमा हुलाकका नासुविरुद्ध मुद्दा

Hamro Patro News •
November 25, 2026 • 10:24 AM
9
9 reads 0 reactions

काठमाडौं । सेवाग्राहीको सामान विदेश पठाउने क्रममा २० हजार रुपैयाँ घुस लिएको आरोपमा गोश्वारा हुलाक कार्यालयका नायब सुब्बा छविप्रसाद रिजालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको ...

1 / 2
Swipe Photos

काठमाडौं । सेवाग्राहीको सामान विदेश पठाउने क्रममा २० हजार रुपैयाँ घुस लिएको आरोपमा गोश्वारा हुलाक कार्यालयका नायब सुब्बा छविप्रसाद रिजालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

आयोगले रिजालविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् ( nepalviews.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
3h ago
विदेश पार्सल पठाउँदा ‘बार्गेनिङ’ गरी २० हजार घुस लिने हुलाकका नासुविरुद्ध मुद्दा दायर

विदेश पार्सल पठाउँदा ‘बार्गेनिङ’ गरी २० हजार घुस लिने हुलाकका नासुविरुद्ध मुद्दा दायर

विदेशमा सामान कुरियर गरी पठाउँदा सेवाग्राहीसँग बार्गेनिङ गरेर २० हजार रुपैयाँ घुस लिएको आरोपमा गोश्वारा हुलाक कार्यालय, पार्सल शाखा डिल्लीबजारमा कार्यरत नायब सुब्बा छबि प्रसाद रिजालसमेतविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

#विदेश #घुस #पठाउँदा
Compare →
Bizshala
2d ago
घुस लिएको आरोपमा भन्सार अधिकृतसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

घुस लिएको आरोपमा भन्सार अधिकृतसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाण्डौ । कुरियरमार्फत विदेशमा सामान पठाउने सेवाग्राहीसँग घुस लिएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल...

#विदेश #घुस #आरोपमा
Compare →
Ekantipur
9h ago
विदेशस्थित आफ्नै देशका कूटनीतिक नियोगमा पुगे पनि हसिनालाई पक्राउ गर्ने बंगलादेशको चेतावनी

विदेशस्थित आफ्नै देशका कूटनीतिक नियोगमा पुगे पनि हसिनालाई पक्राउ गर्ने बंगलादेशको चेतावनी

द डेली स्टारका अनुसार मंगलबार विदेश मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै राज्यमन्त्री इस्लामले हसिना बंगलादेश फर्किए तत्काल पक्राउ गरी जेल पठाइने सरकारको अडान दोहोर्‍याएकी हुन् । उनले हसिना जहाँ गए पनि पक्राउबाट उम्कन नसक्ने बताइन् ।

#विदेश
Compare →

Related Stories

World News
Build #2625