Trending
Prev Story
Next Story

बुढीगण्डकी जलविद्युत् आयोजनास्थलमा आवश्यक कार्यालय भवन र पुलको शिलान्यास

Ekantipur •
November 25, 2026 • 09:34 AM
8
8 reads 0 reactions

सभामुख डोलप्रसाद (डीपी) अर्याल र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बुधबार गोरखास्थित सिउरेनीटारमा क्याम्प र पुलको शिलान्यास गरेका हुन् ।

बुढीगण्डकी जलविद्युत् आयोजनास्थलमा आवश्यक कार्यालय भवन र पुलको शिलान्यास

सभामुख डोलप्रसाद (डीपी) अर्याल र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बुधबार गोरखास्थित सिउरेनीटारमा क्याम्प र पुलको शिलान्यास गरेका हुन् ।

काठमाडौं — १२ सय मेगावाटको बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाका लागि स्थायी आवास तथा कार्यालय भवन (क्याम्प) र पुलको शिलान्यास गरेका छन्  । सभामुख डोलप्रसाद (डीपी) अर्याल र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बुधबार गोरखास्थित सिउरेनीटारमा क्याम्प र पुलको शिलान्यास गरेका हुन् ।

प्रवर्द्धक बुढीगण्डकी हाईड्रोपावर कम्पनीले स्थायी आवास तथा कार्यालय भवन (क्याम्प) र पुल निर्माणका लागि ३० चैत २०८२ मा बोलपत्र आह्वान गरेको थियो । उक्त पुलले धादिङस्थित बेनीघाट- गोरखास्थित सिउरेनीबजार र सेलाङ सडकलाई जोड्ने प्रवर्द्धक कम्पनीले जनाएको छ ।

प्रवर्द्धक कम्पनी बुढीगण्डकी जलविद्युत् कम्पनीका अनुसार पुल निर्माणको ठेक्का एसबीए निर्माण सेवाले  पाएको छ  । यस्तै बिस्ट- सिन्धुली जेभीले क्यापको ठेक्का पाएको छ । कम्पनीका सीईओ अरूण रजौरियाले पुल निर्माणका लागि २३ करोड ६३ लाख रुपैयाँ र क्याम्प सुविधा (आवास शिविर) निर्माणका लागि ३७ करोड २९ लाख रुपैयाँको ठेक्का सम्झौता भएको बताए ।

धादिङ र गोरखाको सिमानामा बन्ने यस आयोजनाको आधारभूत लागत २ अर्ब ७७ करोड अमेरिकी डलर (करिब ३ खर्ब ७४ अर्ब रुपैयाँ) अनुमान छ । निर्माण अवधिको ३२ अर्ब रुपैयाँ ब्याजसहित आयोजनाको कुल लागत ४ खर्ब ६ अर्ब रुपैयाँ पुग्नेछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
5d ago
बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको कार्यालय भवन शिलान्यास

बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको कार्यालय भवन शिलान्यास

९ मंसिर, काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालले बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको कार्यालय तथा आवास भवन र पक्की पुलको शिलान्यास गरेका छन् । बुढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय गौरवको आयोजना हो । शिलान्याससँगै १२०० मेगावाट क्षमताको यस …

#जलविद्युत् #बुढीगण्डकी #भवन
Compare →
Bizshala
2d ago
बालेन–मोदीले गरे ९३ अर्बको तल्लो अरुण जलविद्युत् आयोजना शिलान्यास, नेपालले २१ प्रतिशत बिजुली निःशुल्क पाउने

बालेन–मोदीले गरे ९३ अर्बको तल्लो अरुण जलविद्युत् आयोजना शिलान्यास, नेपालले २१ प्रतिशत बिजुली निःशुल्क पाउने

काठमाण्डौ । नेपाल र भारतबीच ऊर्जा सहकार्यको अर्को महत्वपूर्ण परियोजना औपचारिक निर्माण चरणमा प्रवेश गरेको छ।...

#जलविद्युत् #शिलान्यास
Compare →
Nagarik News
2d ago
प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले गरे तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास

प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले गरे तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास

प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको आज संयुक्त रूपमा शिलान्यास गरेका छन्।

#जलविद्युत् #शिलान्यास
Compare →
Hamro Patro News
3d ago
तल्लो अरुण जलविद्युत् आयोजना : सोमबार शिलान्यास हुँदै

तल्लो अरुण जलविद्युत् आयोजना : सोमबार शिलान्यास हुँदै

तल्लो अरुण जलविद्युत् आयोजनाको प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा शिलान्यास गर्नुहुने भएको छ । एसजेभीएन तल्लो अरुण पावर डेभलपमेन्ट कम्पनी (एसएलपिडिसी)...

#जलविद्युत् #शिलान्यास
Compare →
Arthasansar
1d ago
दोधारा–चादँनी झोलुङ्गे पुल पुनःनिर्माण गर्न २० करोड लाग्ने अनुमान

दोधारा–चादँनी झोलुङ्गे पुल पुनःनिर्माण गर्न २० करोड लाग्ने अनुमान

कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुलका लागि ५ करोड रुपैयाँ बजेट माग गरिएको छ । गत...

#पुल
Compare →

Related Stories

World News
Build #2625