ठेक्का लागेको ६ महिनापछि सिधुवा-जितपुर सडक कालोपत्रे गर्न दुई मन्त्रीद्वारा शिलान्यास
१५ कात्तिक, धनकुटा। सडकको ट्रयाक खुलेको २७ वर्षपछि धनकुटाको सिधुवा जितपुर सडक कालोपत्रेको शिलान्यास गरिएको छ । धनकुटाको छथर जोरपाटीको सिधुवा बजारदेखि महालक्ष्मी नगरपालिकाको केन्द्र जितपुर बजारसम्म रहेको १२ किलोमिटिर सडकमध्ये सिधुवा आहाले खण्डको ४ …
4
Read