Trending
Prev Story
Next Story

धनुषामा ट्याक्टरले किचेर बालकको मृत्यु

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
10
10 reads 0 reactions

९ मंसिर, काठमाडौं । धनुषामा ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ । कमला नगरपालिका–२ सराबेस्थित सडकमा म.प्र.०२–००१ त ३१९९ नम्बरको ट्याक्टरले किचेर सोही ट्याक्टरमा सवार हंसपुर नगरपालिका–९ रूदौली बस्ने राम कुमार मण्डलको छोरा १४ वर्षीय …

धनुषामा ट्याक्टरले किचेर बालकको मृत्यु

९ मंसिर, काठमाडौं । धनुषामा ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ ।

कमला नगरपालिका–२ सराबेस्थित सडकमा म.प्र.०२–००१ त ३१९९ नम्बरको ट्याक्टरले किचेर सोही ट्याक्टरमा सवार हंसपुर नगरपालिका–९ रूदौली बस्ने राम कुमार मण्डलको छोरा १४ वर्षीय जिसान्त कुमार मण्डलको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको हो ।

उक्त ट्याक्टर ब्याक गर्ने क्रममा ट्याक्टरमा सवार मण्डल ट्याक्टरबाट लडेर ट्याक्टरको चक्काले किच्दा उक्त दुर्घटना भएको हो ।

ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
ट्याक्टरबाट लडेर १४ वर्षीय बालकको मृत्यु

ट्याक्टरबाट लडेर १४ वर्षीय बालकको मृत्यु

धनुषामा ट्याक्टरबाट लडेर एक बालकको मृत्यु भएको छ । धनुषाको कमला नगरपालिका–२, सराबेस्थित हुलाकी सडकखण्डमा मङ्गलबार दिउँसो ट्याक्टरबाट लडेर हँसपुर नगरपालिका–९, रुदौलीका १४ वर्षीय जिसान्त कुमार मण्डलक...

#ट्याक्टर #मृत्यु #नगरपालिका
Compare →
Ekantipur
3d ago
ट्याक्टरबाट खसेर पुरुषको मृत्यु

ट्याक्टरबाट खसेर पुरुषको मृत्यु

सल्यानको छत्रेश्वरी गाउँपालिका २ गुराँसेबाट आफ्नै बारीमा उत्पादन भएको बन्दागोपी बिक्रीका लागि रा १ त ४६६१ नम्बरको ट्याक्टरमा दाङ लैजाँदै गर्दा उक्त ट्याक्टरबाट खसेर सल्यानको छत्रेश्वरी गाउँपालिका २ गुराँसे का वर्ष २८ का राजन भनेर चिनिने एकराज केसीको मृत्यु भएको हो ।

#ट्याक्टर #मृत्यु
Compare →
Bizshala
5d ago
बंगलादेशमा राजनीतिक हिंसा चर्कियो, चार जनाको मृत्यु र देशभर आगजनी : हसिनाको पार्टीमाथि सरकारको गम्भीर आरोप

बंगलादेशमा राजनीतिक हिंसा चर्कियो, चार जनाको मृत्यु र देशभर आगजनी : हसिनाको पार्टीमाथि सरकारको गम्भीर आरोप

काठमाण्डौ । बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिना नेतृत्वको अवामी लिगले आह्वान गरेको देशव्यापी बन्दका क्रममा...

#मृत्यु
Compare →

Related Stories

Entertainment & Cinema
Build #2625