Trending
Prev Story
Next Story

नवलपरासी पश्चिममा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
10
10 reads 0 reactions

९ मंसिर, काठमाडौं । नवलपरासी पश्चिममा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । सरावल गाउँपालिका–१ बसहीस्थित सडकमा लु. प्र ०१–००८ प ८७३१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका–१ बस्ने ५० वर्षीय निम बहादुर चौधरीको मंगलबार राति …

नवलपरासी पश्चिममा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

९ मंसिर, काठमाडौं । नवलपरासी पश्चिममा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

सरावल गाउँपालिका–१ बसहीस्थित सडकमा लु. प्र ०१–००८ प ८७३१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका–१ बस्ने ५० वर्षीय निम बहादुर चौधरीको मंगलबार राति मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको देबदह मेडिकल कलेज भलुही रूपन्देहीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी १ जना पैदलयात्रीको सोही अस्पतालमा र मोटरसाइकल चालकको लुम्बिनी सिटि अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
2d ago
सरकारी मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृ`त्यु, चालक पक्राउ परेपछि खुल्यो राजमार्ग

सरकारी मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृ`त्यु, चालक पक्राउ परेपछि खुल्यो राजमार्ग

सरकारी मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएपछि जुम्लामा दुई दिनदेखि जारी विरोध प्रदर्शन सहमतिपछि स्थगित भएको छ। घटनामा संलग्न चालकलाई प्रहरीले पक्राउ गरेको छ।

#मोटरसाइकल #पैदलयात्री #ठक्कर
Compare →
Hamro Patro News
1d ago
धादिङमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

धादिङमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । धादिङमा टिपरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । गल्छी गाउँपालिका–७, गल्छी बजारस्थित पृथ्वी राजमार्गमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मंगलबा...

#मोटरसाइकल #ठक्कर #मृत्यु
Compare →
Ekantipur
3d ago
गाउँपालिकाको मोटरसाइकलको ठक्करबाट स्थानीयको मृत्युपछि जुल्ला सदरमुकाम खलंगामा बिहानैदेखि तनाव

गाउँपालिकाको मोटरसाइकलको ठक्करबाट स्थानीयको मृत्युपछि जुल्ला सदरमुकाम खलंगामा बिहानैदेखि तनाव

गत शुक्रबार बेलुकी सरकारी मोटरसाइकलको ठक्करबाट चन्दननाथ नगरपालिका–६ का हेमबहादुर महतको मृत्यु भएपछि आफन्तहरुले दोषीलाई कारबाही गर्न माग गर्दै आन्दोलन थालेका छन् ।

#मोटरसाइकल #ठक्कर #मृत्यु
Compare →
Bizshala
2d ago
बाढी प्रभावित क्षेत्रका संस्थालाई टीभीएस र जगदम्बा मोटर्सको सहयोग, २५ वटा अपाचे मोटरसाइकल हस्तान्तरण

बाढी प्रभावित क्षेत्रका संस्थालाई टीभीएस र जगदम्बा मोटर्सको सहयोग, २५ वटा अपाचे मोटरसाइकल हस्तान्तरण

काठमाण्डौ । टीभीएस मोटर कम्पनी र नेपालका लागि यसको आधिकारिक वितरक जगदम्बा मोटर्सले संस्थागत सामाजिक उत्तरदायित्व...

#मोटरसाइकल
Compare →

Related Stories

Health & Wellness
Build #2625