Trending
Prev Story
Next Story

सिरहामा स्कर्पियोको ठक्करबाट साइकलयात्रीको मृत्यु

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
9
9 reads 0 reactions

९ मंसिर, काठमाडौं । सिरहामा स्कर्पियोको ठक्करबाट एक जना साइकलयात्रीको मृन्यु भएको छ । गोलबजार नगरपालिका–४ निपनिया टोलस्थित सडकमा स्कर्पियोको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ५० वर्षीय बसन्त महराको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका …

सिरहामा स्कर्पियोको ठक्करबाट साइकलयात्रीको मृत्यु

९ मंसिर, काठमाडौं । सिरहामा स्कर्पियोको ठक्करबाट एक जना साइकलयात्रीको मृन्यु भएको छ ।

गोलबजार नगरपालिका–४ निपनिया टोलस्थित सडकमा स्कर्पियोको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ५० वर्षीय बसन्त महराको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको गोलबजार हेल्थकेयरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले हाल फरार स्कर्पियो र चालकको खोजी गरिरहेको जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
4d ago
जुम्लामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

जुम्लामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

जुम्ला । जुम्लामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। चन्दननाथ नगरपालिका–६ महतगाउँस्थित सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको हो । मृत्यु हुनेमा चन्दननाथ नगरप...

#ठक्कर #मृत्यु
Compare →
Ekantipur
3d ago
गाउँपालिकाको मोटरसाइकलको ठक्करबाट स्थानीयको मृत्युपछि जुल्ला सदरमुकाम खलंगामा बिहानैदेखि तनाव

गाउँपालिकाको मोटरसाइकलको ठक्करबाट स्थानीयको मृत्युपछि जुल्ला सदरमुकाम खलंगामा बिहानैदेखि तनाव

गत शुक्रबार बेलुकी सरकारी मोटरसाइकलको ठक्करबाट चन्दननाथ नगरपालिका–६ का हेमबहादुर महतको मृत्यु भएपछि आफन्तहरुले दोषीलाई कारबाही गर्न माग गर्दै आन्दोलन थालेका छन् ।

#ठक्कर #मृत्यु
Compare →
Nagarik News
2d ago
सरकारी मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृ`त्यु, चालक पक्राउ परेपछि खुल्यो राजमार्ग

सरकारी मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृ`त्यु, चालक पक्राउ परेपछि खुल्यो राजमार्ग

सरकारी मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएपछि जुम्लामा दुई दिनदेखि जारी विरोध प्रदर्शन सहमतिपछि स्थगित भएको छ। घटनामा संलग्न चालकलाई प्रहरीले पक्राउ गरेको छ।

#ठक्कर
Compare →
Bizshala
5d ago
बंगलादेशमा राजनीतिक हिंसा चर्कियो, चार जनाको मृत्यु र देशभर आगजनी : हसिनाको पार्टीमाथि सरकारको गम्भीर आरोप

बंगलादेशमा राजनीतिक हिंसा चर्कियो, चार जनाको मृत्यु र देशभर आगजनी : हसिनाको पार्टीमाथि सरकारको गम्भीर आरोप

काठमाण्डौ । बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिना नेतृत्वको अवामी लिगले आह्वान गरेको देशव्यापी बन्दका क्रममा...

#मृत्यु
Compare →

Related Stories

National (Nepal)
Build #2625