Trending
Prev Story
Next Story

ट्याक्टरबाट खसेर पुरुषको मृत्यु

Ekantipur •
November 22, 2026 • 04:32 AM
3
3 reads 0 reactions

सल्यानको छत्रेश्वरी गाउँपालिका २ गुराँसेबाट आफ्नै बारीमा उत्पादन भएको बन्दागोपी बिक्रीका लागि रा १ त ४६६१ नम्बरको ट्याक्टरमा दाङ लैजाँदै गर्दा उक्त ट्याक्टरबाट खसेर सल्यानको छत्रेश्वरी गाउँपालिका २ गुराँसे का वर्ष २८ का राजन भनेर चिनिने एकराज केसीको मृत्यु भएको हो ।

ट्याक्टरबाट खसेर पुरुषको मृत्यु

सल्यानको छत्रेश्वरी गाउँपालिका २ गुराँसेबाट आफ्नै बारीमा उत्पादन भएको बन्दागोपी बिक्रीका लागि रा १ त ४६६१ नम्बरको ट्याक्टरमा दाङ लैजाँदै गर्दा उक्त ट्याक्टरबाट खसेर सल्यानको छत्रेश्वरी गाउँपालिका २ गुराँसे का वर्ष २८ का राजन भनेर चिनिने एकराज केसीको मृत्यु भएको हो ।

सल्यान — सल्यानको छत्रेश्वरी गाउँपालिका र रोल्पाको त्रिवेणी गाउँपालिका सिमानामा पर्ने पोखरी भन्ने स्थानमा गए राति ट्याक्टरबाट खसेर एक पुरुषको मृत्यु भएको छ ।

सल्यानको छत्रेश्वरी गाउँपालिका २ गुराँसेबाट आफ्नै बारीमा उत्पादन भएको बन्दागोपी बिक्रीका लागि रा १ त ४६६१ नम्बरको ट्याक्टरमा दाङ लैजाँदै गर्दा उक्त ट्याक्टरबाट खसेर सल्यानको छत्रेश्वरी गाउँपालिका २ गुराँसे का वर्ष २८ का राजन भनेर चिनिने एकराज केसीको मृत्यु भएको हो ।

ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका केसीको उपचारका लागि दाङ लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरी चौकी कोइला रोल्पाका इन्चार्ज कर्णनाथ योगीले बताए । ट्याक्टरबाट बन्दागोभी राखेको बोरा खसेपछि हेर्दै गर्दा चालकसँगै बसेका केसी खसेका र उनको टाउकोमा गम्भीर चोट लागेर रगत बगेको उनले जानकारी गराए ।

उनका अनुसार कच्ची सडकमा तीव्र गतिका कारण खसेको बोरा हेर्दा केसी ट्याक्टरबाट खसेको जस्तो देखिएको छ । ट्याक्टर चालक अहिले फरार रहेका र खोजी भैरहेको उनको भनाइ छ । मृतकको लास प्रादेशिक अस्पताल तुलसीपुरमा रहेको र पोष्टमार्टम गरेर आफन्तलाई हस्तान्तरण गरिने उनको भनाइ छ ।

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
3d ago
झापामा ट्याक्टर र मोटरसाइकल ठोक्कियो, दुई जनाको मृत्यु

झापामा ट्याक्टर र मोटरसाइकल ठोक्कियो, दुई जनाको मृत्यु

३ मंसिर, काठमाडौं । झापाको बाह्रदशी गाउँपालिका–५ खटखटी टोलस्थित चारपाने राजगढ भित्री सडक खण्डमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । राजगढबाट चारपाने तर्फ जादै गरेको प्र१–०१–०१२प ४६३८ नम्बरकको मोटरसाइकल र विपरीत दिशाबाट …

#ट्याक्टर #मृत्यु
Compare →
Hamro Patro News
4d ago
अछाममा ट्याक्टर दुर्घटना हुदाँ एक जना गम्भीर घाइते

अछाममा ट्याक्टर दुर्घटना हुदाँ एक जना गम्भीर घाइते

अछामको मंगलसैनमा ट्याक्टर दुर्घटना हुदाँ दुई जना घाइते भएका छन् । मंगलबार साझँ साढे ६ बजे जिल्लाको मंगलसैन नगरपालिका ३ खालीगडा स्थित भित्री कच्चि सडक खण्डमा चित्रेबाट मंगलसेन बजारतर्फ जादै गरेको स...

#ट्याक्टर
Compare →

Related Stories

Entertainment & Cinema
Build #2612