Trending
Prev Story
Next Story

प्राङ्गारिक खेती गर्ने किसानलाई ७५ प्रतिशत अनुदान दिँदै टेम्केमैयुङ

Hamro Patro News •
November 22, 2026 • 03:53 AM
3
3 reads 0 reactions

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले प्राङ्गारिक तथा जैविक खेती प्रवर्द्धनका लागि किसानलाई मल खरिदमा ७५ प्रतिशत अनुदान दिने भएको छ । कृषि उत्पादनमा रासायनिक मलको प्रयोग घटाउँदै प्राङ्गारिक ख...

1 / 2
Swipe Photos

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले प्राङ्गारिक तथा जैविक खेती प्रवर्द्धनका लागि किसानलाई मल खरिदमा ७५ प्रतिशत अनुदान दिने भएको छ ।

कृषि उत्पादनमा रासायनिक मलको प्रयोग घटाउँदै प्राङ्गारिक खेती प्रणालीलाई विस्तार गर्ने उद्देश्यले गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ को स्वीकृत कार्यक्रमअन्तर्गत अनुदान कार्यक्रम सञ्चालन गर्न लागेको हो । गाउँपालिकाको कृषि विकास शाखामार्फत सञ्चालन हुने कार्यक्रमबाट किसानले प्राङ्गारिक तथा जैविक मल खरिदमा ७५ प्रतिशत अनुदान पाउने गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् ( kendrabindu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1h ago
प्राङ्गारिक खेती गर्न ७५ प्रतिशत अनुदान दिँदै टेम्केमैयुङ

प्राङ्गारिक खेती गर्न ७५ प्रतिशत अनुदान दिँदै टेम्केमैयुङ

जिल्लाको टेम्केमैयुङ गाउँपालिकाले प्राङ्गारिक खेती प्रवद्र्धन तथा विस्तार गर्ने उद्देश्यले किसानलाई प्राङ्गारिक मल खरिदमा ७५ प्रतिशत अनुदान उपलब्ध गराउन लागेको छ।

#प्राङ्गारिक #अनुदान #गाउँपालिका
Compare →
Onlinekhabar
3d ago
धान–गहुँ छाडेर उखु खेतीमा आकर्षित हुँदै कञ्चनपुरका किसान, आम्दानी दोब्बर हुने अपेक्षा

धान–गहुँ छाडेर उखु खेतीमा आकर्षित हुँदै कञ्चनपुरका किसान, आम्दानी दोब्बर हुने अपेक्षा

३ मंसिर, कञ्चनपुर । परम्परागत रुपमा धान, गहुँलगायतका खाद्यान्न बाली लगाउँदै आएका कञ्चनपुरका किसान उखु खेतीतर्फ आकर्षित भएका छन् । अन्य बालीको तुलनामा दोब्बर आम्दानी हुने भएपछि किसान उखु खेतीमा आकर्षित भएका हुन । कञ्चनपुरको भीमदत्त नगरपालिका–७ …

#खेती #किसान
Compare →
Ekantipur
48m ago
किसानलाई सुन्तला निकासी गर्न भ्याइनभ्याई

किसानलाई सुन्तला निकासी गर्न भ्याइनभ्याई

परिवारको साथ र निरन्तर मेहनतले सुरु भएको बगैंचा अहिले घरखर्च, छोराछोरीको शिक्षा र किसानको भविष्यको भरोसा बनेको छ।

#किसान
Compare →
Bizshala
3d ago
किसानको धान किन्न सरकारले छुट्यायो साढे ६७ करोड, डेढ लाख क्विन्टल खरिद गर्ने तयारी

किसानको धान किन्न सरकारले छुट्यायो साढे ६७ करोड, डेढ लाख क्विन्टल खरिद गर्ने तयारी

काठमाण्डौ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ मा किसानबाट १...

#किसान
Compare →

Related Stories

Business & Economy
Build #2612