Trending
Prev Story
Next Story

सुनको मूल्यमा ६ हजार ५ सयको गिरावट, तोलाको कति ?

Arthasansar •
November 25, 2026 • 07:06 AM
11
11 reads 0 reactions

नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिन सामान्य बढेको सुनचाँदीको मूल्य आज भने घटेको हो ।  नेपाल...

सुनको मूल्यमा ६ हजार ५ सयको गिरावट, तोलाको कति ?

नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिन सामान्य बढेको सुनचाँदीको मूल्य आज भने घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ६ हजार ५०० रुपैयाँ र चाँदी १०५ रुपैयाँले घटेको हो । महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ४१ हजार ४०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुन तोलाको २ लाख ४७ हजार ९०० रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य तोलाको १०५ रुपैयाँले घटेर ३ हजार ४० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ३ हजार १४५ रुपैयाँ रहेको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
20h ago
सुन तोलामा ६५ सय रुपैयाँले घट्यो

सुन तोलामा ६५ सय रुपैयाँले घट्यो

काठमाडौँ । स्थानीय बजारमा बुधबार सुन तथा चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ६ हजार ५०० रुपैयाँ र चाँदी १०५ रुपैयाँले घटेको हो।...

#सुनचाँदी #सुन #तोला
Compare →
Ekantipur
1d ago
८ मंसिर २०८३ : सुनको भाउ बढ्यो, तोलामा रु २४७,९००

८ मंसिर २०८३ : सुनको भाउ बढ्यो, तोलामा रु २४७,९००

आजको छापावाल सुनको भाउ तोलामा रु २४७,९०० र असली चाँदी रु ३,१४५ रहेको छ।

#तोला #सुन
Compare →
Bizshala
2d ago
लगातार घटेको सुन–चाँदीको मूल्यमा आज वृद्धि

लगातार घटेको सुन–चाँदीको मूल्यमा आज वृद्धि

काठमाडौं। नेपाली बजारमा पछिल्लो समय लगातार घटेको सुन–चाँदीको मूल्यमा आज वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी...

#सुनचाँदी #सुन #मूल्यमा
Compare →
Nagarik News
3d ago
आज पनि घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?

आज पनि घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?

नेपाली सुनचाँदी बजारमा आइतबार पनि सुन र चाँदी दुबैको मूल्य घटेको छ।

#सुनचाँदी #सुन
Compare →

Related Stories

Business & Economy
Build #2625