Trending
Prev Story
Next Story

सुनचाँदीको मूल्य सामान्य बढ्यो, एक तोलाको कति ?

Arthasansar •
November 24, 2026 • 07:07 AM
16
16 reads 0 reactions

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो दिन पनि सामान्य बढेको सुनचाँदीको मूल्य आज पनि बढेको हो ।  नेपाल...

सुनचाँदीको मूल्य सामान्य बढ्यो, एक तोलाको कति ?

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो दिन पनि सामान्य बढेको सुनचाँदीको मूल्य आज पनि बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ५०० रुपैयाँ र चाँदी ३५ रुपैयाँले बढेको हो । आज सुनको मूल्य तोलाको २ लाख ४७ हजार ९०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको २ लाख ४७ हजार ४०० रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य ३५ रुपैयाँले बढेर तोलाको ३ हजार १४५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ३ हजार ११० रुपैयाँ रहेको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
5d ago
तोलामा ४ हजार ८ सय बढ्यो सुन

तोलामा ४ हजार ८ सय बढ्यो सुन

७ मंसिर, काठमाडौं । विगत केही साता लगातार घटेको सुनको भाउ आज बढेको छ । आज तोलामा सुनको मूल्य ४ हजार ८ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला …

#सुनचाँदी #बढे #तोला
Compare →
Nagarik News
2d ago
ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य

ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य

हिजो (आइतबार) सुन प्रतितोला २ लाख ४२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

#सुनचाँदी #बढे #सुन
Compare →
Bizshala
1d ago
आज पनि बढ्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज पनि बढ्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज पनि सुन–चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य...

#सुनचाँदी #बढे #सुन
Compare →
Hamro Patro News
19h ago
सुन तोलामा ६५ सय रुपैयाँले घट्यो

सुन तोलामा ६५ सय रुपैयाँले घट्यो

काठमाडौँ । स्थानीय बजारमा बुधबार सुन तथा चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ६ हजार ५०० रुपैयाँ र चाँदी १०५ रुपैयाँले घटेको हो।...

#सुनचाँदी #सुन #तोला
Compare →
Ekantipur
1d ago
८ मंसिर २०८३ : सुनको भाउ बढ्यो, तोलामा रु २४७,९००

८ मंसिर २०८३ : सुनको भाउ बढ्यो, तोलामा रु २४७,९००

आजको छापावाल सुनको भाउ तोलामा रु २४७,९०० र असली चाँदी रु ३,१४५ रहेको छ।

#तोला #सुन
Compare →

Related Stories

Business & Economy
Build #2625