Trending
Prev Story
Next Story

आज पनि बढ्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Bizshala •
November 24, 2026 • 07:35 AM
23
23 reads 0 reactions

काठमाडौं । नेपाली बजारमा आज पनि सुन–चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य...

आज पनि बढ्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज पनि सुन–चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य  प्रतितोलामा ५ सय रुपैयाँ बढेको हो ।

आज सुनको मूल्य प्रतितोला दुई लाख ४७ हजार ९०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला दुई लाख ४७ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ बढेको छ । आज चाँदीको मूल्य प्रतितोला ३ हजार १४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला ३ हजार ११० रुपैयाँमा कारोबार भएको थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
3d ago
आज पनि घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?

आज पनि घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?

नेपाली सुनचाँदी बजारमा आइतबार पनि सुन र चाँदी दुबैको मूल्य घटेको छ।

#सुनचाँदी #सुन #प्रतितोला
Compare →
Arthasansar
1d ago
सुनचाँदीको मूल्य सामान्य बढ्यो, एक तोलाको कति ?

सुनचाँदीको मूल्य सामान्य बढ्यो, एक तोलाको कति ?

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो दिन पनि सामान्य बढेको सुनचाँदीको मूल्य आज पनि बढेको हो ।  नेपाल...

#सुनचाँदी #सुन #बढे
Compare →
Onlinekhabar
4d ago
सुनको भाउ तोलामा ६ हजार ५ सय घट्यो

सुनको भाउ तोलामा ६ हजार ५ सय घट्यो

९ मंसिर, काठमाडौं । बुधबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ४ सय रुपैयाँ तय गरेको छ । …

#सुनचाँदी #सुन #प्रतितोला
Compare →
Hamro Patro News
14h ago
सुन तोलामा ६५ सय रुपैयाँले घट्यो

सुन तोलामा ६५ सय रुपैयाँले घट्यो

काठमाडौँ । स्थानीय बजारमा बुधबार सुन तथा चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ६ हजार ५०० रुपैयाँ र चाँदी १०५ रुपैयाँले घटेको हो।...

#सुनचाँदी #सुन
Compare →
Ekantipur
2h ago
९ मंसिर २०८३ : सुन-चाँदीको आजको भाउ, सुन रु २४१,४००, चाँदी रु ३,०४०

९ मंसिर २०८३ : सुन-चाँदीको आजको भाउ, सुन रु २४१,४००, चाँदी रु ३,०४०

सुनको भाउ तोलामा रु २४१,४०० र चाँदीको भाउ रु ३,०४० — आजको भाउ सार्वजनिक।

#सुन #चाँदी
Compare →

Related Stories

National (Nepal)
Build #2621