Trending
Prev Story
Next Story

आज सुनको मूल्य ६ हजार बढीले घट्यो, चाँदी पनि सस्तियो

Nagarik News •
November 25, 2026 • 05:02 AM
11
11 reads 0 reactions

मंगलबार ३ हजार १४५ रुपैयाँ रहेको चाँदीको मूल्य बुधबार घटेर ३ हजार ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

आज सुनको मूल्य ६ हजार बढीले घट्यो, चाँदी पनि सस्तियो

नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ६ हजार ५०० रुपैयाँले घटेर दुई लाख ४१ हजार ४०० रुपैयाँ कायम भएको छ।

मंगलबार सुन प्रतितोला दुई लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १०५ रुपैयाँले घटेको छ। मंगलबार तीन हजार १४५ रुपैयाँ रहेको चाँदीको मूल्य बुधबार घटेर तीन हजार ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

प्रकाशित: ९ मंसिर २०८३ १०:४७ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
8h ago
९ मंसिर २०८३ : सुन-चाँदीको आजको भाउ, सुन रु २४१,४००, चाँदी रु ३,०४०

९ मंसिर २०८३ : सुन-चाँदीको आजको भाउ, सुन रु २४१,४००, चाँदी रु ३,०४०

सुनको भाउ तोलामा रु २४१,४०० र चाँदीको भाउ रु ३,०४० — आजको भाउ सार्वजनिक।

#चाँदी #सुन
Compare →
Hamro Patro News
20h ago
सुन तोलामा ६५ सय रुपैयाँले घट्यो

सुन तोलामा ६५ सय रुपैयाँले घट्यो

काठमाडौँ । स्थानीय बजारमा बुधबार सुन तथा चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ६ हजार ५०० रुपैयाँ र चाँदी १०५ रुपैयाँले घटेको हो।...

#बुधबार #सुन #घट्यो
Compare →
Bizshala
4d ago
आठ महिनायताकै ठूलो साप्ताहिक गिरावटपछि सुन ३५०० डलरको सँघारमा, चाँदीमा एकैदिन करिब ८% को पहिरो

आठ महिनायताकै ठूलो साप्ताहिक गिरावटपछि सुन ३५०० डलरको सँघारमा, चाँदीमा एकैदिन करिब ८% को पहिरो

काठमाण्डौ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य पाँचौँ कारोबार दिन पनि घट्दै प्रतिट्रोय औंस ३,५०० डलरको सँघारमा...

#चाँदी #सुन
Compare →
Arthasansar
4d ago
सुनको मूल्यमा लगातार गिरावट, साता दिनमै २६ हजार बढीले घट्यो पहेँलो धातुको मूल्य

सुनको मूल्यमा लगातार गिरावट, साता दिनमै २६ हजार बढीले घट्यो पहेँलो धातुको मूल्य

पछिल्लो समय सुनको मूल्यमा लगातार गिरावट आइरहेको छ । पछिल्लो एक हप्ताको अवधिमा मात्रै सुनको मूल्यमा २६ हजार भन्दा बढीको...

#सुन #बढीले #घट्यो
Compare →

Related Stories

Business & Economy
Build #2625