Trending
Prev Story
Next Story

नबिल ग्रोथ फन्डकाे इकाइमा आजबाट आवेदन दिन सकिने

Arthasansar •
November 25, 2026 • 05:06 AM
11
11 reads 0 reactions

नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने नबिल ग्रोथ फन्डका इकाइहरु आज मंसिर ९ गतेबाट बिक्रीमा आउने भएको छ। नेपाल धितोपत्र बोर्डले...

नबिल ग्रोथ फन्डकाे इकाइमा आजबाट आवेदन दिन सकिने

नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने नबिल ग्रोथ फन्डका इकाइहरु आज मंसिर ९ गतेबाट बिक्रीमा आउने भएको छ। नेपाल धितोपत्र बोर्डले यस योजनाका १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ बिक्री गर्न अनुमति दिएको छ।

त्यसमध्ये बीज पुँजीबापत न्यूनतम १ करोड ५० लाख वा कुल बिक्री भएको इकाइको न्यूनतम १५ प्रतिशत इकाइमध्ये कोष प्रवर्द्धक नबिल बैंकका लागि १४ प्रतिशत वा न्यूनतम १ करोड ४० लाख इकाइ तथा योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङलाई १ प्रतिशत वा न्यूनतम १० लाख इकाइ सुरक्षित राखी बाँकी ८ करोड ५० लाख इकाइको सार्वजनिक निष्कासन गरिनेछ।

सर्वसाधारणले यस योजनमा न्यूनतम १०० इकाइ र अधिकतममा १ करोड इकाइ खरिदका लागि आवेदन दिन सक्नेछन्। आवेदन धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था वा तिनले तोकेका शाखाहरुका साथै सीडीएससीको मेरो शेयरबाट दिन सकिनेछ। इकाइ खरिदका लागि छिटोमा मंसिर १४ गते र ढिलोमा मंसिर २३ गते बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
4h ago
नबिल ग्रोथ फण्डको इकाई बिक्री खुला, न्यूनतम ९ हजार लगानी गर्नुपर्ने

नबिल ग्रोथ फण्डको इकाई बिक्री खुला, न्यूनतम ९ हजार लगानी गर्नुपर्ने

काठमाडौं । नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित नबिल ग्रोथ फण्डको इकाई सार्वजनिक निष्कासन तथा बिक्री खुला भएको छ। नबिल...

#नबिल #बिक्री #ग्रोथ
Compare →
Nagarik News
3h ago
विशिष्टीकृत जलन उपचार सेवा सुदृढीकरणका लागि नबिल बैंक र धुलिखेल अस्पतालद्वारा ‘नबिल बर्न केयर वार्ड’ उद्घाटन

विशिष्टीकृत जलन उपचार सेवा सुदृढीकरणका लागि नबिल बैंक र धुलिखेल अस्पतालद्वारा ‘नबिल बर्न केयर वार्ड’ उद्घाटन

नेपालमा विशिष्टीकृत जलन उपचार तथा पुनर्स्थापना सेवाको पहुँच विस्तार गर्दै यसको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले उक्त वार्ड स्थापना गरिएको हो।

#नबिल
Compare →
Hamro Patro News
18h ago
धुलिखेल अस्पतालमा ‘नबिल बर्न केयर वार्ड’ उद्घाटन

धुलिखेल अस्पतालमा ‘नबिल बर्न केयर वार्ड’ उद्घाटन

काठमाडौँ । नबिल बैंक लिमिटेड र धुलिखेल अस्पतालले मंगलबार धुलिखेल अस्पताल परिसरमा स्थापना गरिएको १० शय्याको ‘नबिल बर्न केयर वार्ड’ को उद्घाटन गरेका छन्। नेपालमा विशिष्टीकृत जलन उपचार तथा पुनर्स्थाप...

#नबिल
Compare →
Ekantipur
19h ago
सीबीडीसी परियोजना अलपत्र, राष्ट्र बैंकको इकाइ नै नेतृत्वविहीन

सीबीडीसी परियोजना अलपत्र, राष्ट्र बैंकको इकाइ नै नेतृत्वविहीन

सन् २०२६ को अगस्टभित्रै परीक्षणमा ल्याउने लक्ष्य राखिएको राष्ट्र बैंकको महत्त्वाकांक्षी डिजिटल मुद्रा ‘सीबीडीसी’ परियोजना, इकाइ प्रमुख नै नहुँदा र बजेट तथा कार्यक्रममा समावेश नभएपछि पूर्ण रूपमा ठप्प भएको छ ।

#इकाइ
Compare →
Onlinekhabar
4d ago
नबिल बैंक र धुलिखेल अस्पतालद्वारा ‘नबिल बर्न केयर वार्ड’ उद्घाटन

नबिल बैंक र धुलिखेल अस्पतालद्वारा ‘नबिल बर्न केयर वार्ड’ उद्घाटन

८ मंसिर, काठमाडौं । नबिल बैंक लिमिटेड र धुलिखेल अस्पतालले मंगलबार धुलिखेल अस्पताल परिसरमा स्थापना गरिएको १० शय्याको ‘नबिल बर्न केयर वार्ड’ को उद्घाटन गरेका छन्। नेपालमा विशिष्टीकृत जलन उपचार तथा पुनर्स्थापना सेवाको पहुँच विस्तार …

#नबिल
Compare →

Related Stories

Business & Economy
Build #2625