Trending
Prev Story
Next Story

अतिवादी सोच नहटेसम्म देश उँभो लाग्दैन : दीपकराज गिरी

Nagarik News •
November 25, 2026 • 03:36 AM
10
10 reads 0 reactions

कलाकार तथा निर्माता दीपकराज गिरीले सरकारको अन्धविरोध र अन्धभक्त प्रवृत्ति नहटेसम्म देश उँभो नलाग्ने बताएका छन्।

अतिवादी सोच नहटेसम्म देश उँभो लाग्दैन : दीपकराज गिरी

कलाकार तथा निर्माता दीपकराज गिरीले सरकारको अन्धभक्त र अन्धविरोध प्रवृत्ति नहटेसम्म देश उँभो नलाग्ने बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै गिरीले सरकारलाई जसरी पनि गाली गर्नुपर्छ भन्ने र सरकारले जे गरे पनि समर्थन गर्नुपर्छ भन्ने दुवै सोच अतिवादी भएको बताए। उनले यी दुवै अतिवादी सोच नहटेसम्म देश उँभो नलाग्ने बताए।

यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले अर्थमन्त्री स्वर्णीम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँगको भारत भ्रमणको क्रममा खिचिएको तस्बिर सार्वजनिक गर्दै देश उँभो लगाउने टोली लेखेका थिए।

यही कुरालाई लक्षित गर्दै उनले लेखेका छन्, ‘सरकारलाई जसरी पनि गाली नै गर्नुपर्छ भनेर गाली गर्ने र सरकारलाई जे गरे पनि समर्थन गर्नुपर्छ भन्ने यी दुवै अतिवादी सोच नहटेसम्म देश कहिल्यै  लाग्दैन।’

प्रकाशित: ९ मंसिर २०८३ ०९:२१ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Ekantipur
5d ago
नयाँ–पुराना सबै व्यावसायिक घरानाले नवप्रवर्तनको सोच भएकालाई स्थान दिनुपर्छ : मोतिलाल दुगड

नयाँ–पुराना सबै व्यावसायिक घरानाले नवप्रवर्तनको सोच भएकालाई स्थान दिनुपर्छ : मोतिलाल दुगड

नवप्रवर्तन र नयाँ प्रविधि भित्र्याउने युवालाई व्यावसायिक घरानाले अवसर दिनुपर्ने भन्दै दुगडले सरकारी प्रक्रियामा हुने ढिलाइले सिर्जनशील युवा निरुत्साहित भएर बिदेसिनुपरेको बताए ।

#बताए #सोच
Compare →
Hamro Patro News
1w ago
किन छाडिन् सुदूरपश्चिमकी रास्वपा नेतृ गिरीले पार्टी ?

किन छाडिन् सुदूरपश्चिमकी रास्वपा नेतृ गिरीले पार्टी ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ नर्पता गिरीले पार्टी परित्याग गरेकी छन् । नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सुदूरपश्चिमकी प्रभावशाली नेतृ गिरीले पार्टीको साधारण सदस...

#गिरी
Compare →

Related Stories

World News
Build #2625