Trending
Prev Story
Next Story

हेटौंडास्थित एक होटलमा आगलागी, आगो निभाउने क्रममा दुई जना घाइते

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
11
11 reads 0 reactions

९ मंसिर, काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-५ पिप्ले चोक नजिकै रहेको एक होटलमा गएराति आगलागी भएको छ । आशिष गौतमले सञ्चालन गरेको द डोर्स होटलमा गएराति साढे ११ बजे आगलागी भएको हो । प्रहरीका अनुसार आगो निभाउने …

हेटौंडास्थित एक होटलमा आगलागी, आगो निभाउने क्रममा दुई जना घाइते

९ मंसिर, काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-५ पिप्ले चोक नजिकै रहेको एक होटलमा गएराति आगलागी भएको छ ।

आशिष गौतमले सञ्चालन गरेको द डोर्स होटलमा गएराति साढे ११ बजे आगलागी भएको हो ।

प्रहरीका अनुसार आगो निभाउने क्रममा होटल सञ्चालक २९ वर्षीय आशिष गौतम र दमकलका कर्मचारी ३५ वर्षीय नविन नेपाल सामान्य घाइते भएका छन् ।

आगलागीबाट ४३ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

स्थानीय, प्रहरी र दमकलको सहयोगमा १२:२० बजे आगलानी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

आगलागीबाट होटलको भान्साकोठा र हलमा क्षति पुग्दा करिब ४३ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

विद्युतीय तार सर्ट भई आगलागी भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
11h ago
होटलमा आगलागी हुँदा ४३ लाखको क्षति, २ जना सामान्य घाइते

होटलमा आगलागी हुँदा ४३ लाखको क्षति, २ जना सामान्य घाइते

गएराति लागेको आगोले होटलका मुख्य भागमा क्षति पुर्‍यायो भने निभाउने क्रममा सञ्चालक र दमकल कर्मचारी घाइते भएका हुन् ।

#होटल #आगलागी #आगो
Compare →
Hamro Patro News
2d ago
इटहरीमा गुडिरहेको कारमा आगलागी

इटहरीमा गुडिरहेको कारमा आगलागी

काठमाडौं । सुनसरीको इटहरीस्थित मुख्य चोकमा गुडिरहेको कारमा अचानक आगलागी हुँदा गाडी पूर्ण रूपमा जलेर नष्ट भएको छ । सोमबार बिहान भएको घटनामा कारमा सवार पाँचै जना भने सकुशल रहेका छन् । प्रारम्भिक अनु...

#आगलागी #आगो
Compare →
Nagarik News
3d ago
होटल ताजमा आइपुगे प्रधानमन्त्री बालेन्द्र शाह

होटल ताजमा आइपुगे प्रधानमन्त्री बालेन्द्र शाह

दुईदिने राजकीय भ्रमणका लागि भारत पुगेका प्रधानमन्त्री बालेन्द्र शाह नयाँदिल्लीस्थित होटल ताजमा आइपुगेका छन्।

#होटल
Compare →
Bizshala
1d ago
बुढानीलकण्ठमा ९२ कोठाको अन्तर्राष्ट्रिय ब्रान्ड ‘आइबिस स्टाइल्स’ होटल बन्ने, एक्कोरसँग सम्झौता

बुढानीलकण्ठमा ९२ कोठाको अन्तर्राष्ट्रिय ब्रान्ड ‘आइबिस स्टाइल्स’ होटल बन्ने, एक्कोरसँग सम्झौता

काठमाण्डौ । नेपालको होटल तथा पर्यटन क्षेत्रमा अन्तर्राष्ट्रिय ब्रान्ड विस्तार हुने क्रमसँगै काठमाण्डौको...

#होटल
Compare →
Arthasansar
1d ago
सोल्टी होटलको लाभांश घोषणा, नगद र बोनस कति ?

सोल्टी होटलको लाभांश घोषणा, नगद र बोनस कति ?

सोल्टी होटलले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर ७ गते बसेको...

#होटल
Compare →

Related Stories

National (Nepal)
Build #2625