Trending
Prev Story
Next Story

होटलमा आगलागी हुँदा ४३ लाखको क्षति, २ जना सामान्य घाइते

Ekantipur •
November 25, 2026 • 02:33 AM
12
12 reads 0 reactions

गएराति लागेको आगोले होटलका मुख्य भागमा क्षति पुर्‍यायो भने निभाउने क्रममा सञ्चालक र दमकल कर्मचारी घाइते भएका हुन् ।

होटलमा आगलागी हुँदा ४३ लाखको क्षति, २ जना सामान्य घाइते

गएराति लागेको आगोले होटलका मुख्य भागमा क्षति पुर्‍यायो भने निभाउने क्रममा सञ्चालक र दमकल कर्मचारी घाइते भएका हुन् ।

हेटौडा — हेटौंडा उपमहानगरपालिका–५ स्थित एक होटलमा आगलागी हुँदा ४३ लाख रुपैयाँबराबरको सामान जलेर क्षति भएको छ ।

आगो निभाउने क्रममा दुई जना घाइते भएका छन् । हेटौंडा उपमहानगरपालिका–५ पिप्लेस्थित ‘द डोर होटल’मा गएराति आगलागी हुँदा किचन, सभाहल र कोठामा क्षति पुगेको थियो ।

उक्त आगलागीबाट करिब ४३ लाख रुपैयाँबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आगो निभाउने क्रममा होटल सञ्चालक आशिष गौतम र दमकलका कर्मचारी नवीन नेपाल सामान्य घाइते भएका थिए । उनीहरूको स्थानीय मेडिकलमा उपचार गरिएको थियो ।

विद्युत् सर्ट भएर राति साढे ११ बजे आगलागी भएको थियो । दमकल, स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
5d ago
हेटौंडास्थित एक होटलमा आगलागी, आगो निभाउने क्रममा दुई जना घाइते

हेटौंडास्थित एक होटलमा आगलागी, आगो निभाउने क्रममा दुई जना घाइते

९ मंसिर, काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-५ पिप्ले चोक नजिकै रहेको एक होटलमा गएराति आगलागी भएको छ । आशिष गौतमले सञ्चालन गरेको द डोर्स होटलमा गएराति साढे ११ बजे आगलागी भएको हो । प्रहरीका अनुसार आगो निभाउने …

#होटल #आगलागी #आगो
Compare →
Hamro Patro News
2d ago
कीर्तिपुरको सिरक–डसना उद्योगमा आगलागी, २५ लाखसम्मको क्षति

कीर्तिपुरको सिरक–डसना उद्योगमा आगलागी, २५ लाखसम्मको क्षति

काठमाडौं। कीर्तिपुर नगरपालिका९ ढल्पास्थित सिरकडसना उद्योगमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ। उद्योग सञ्चालक विकास चौधरीका अनुसार आइतबार दिउँसो करिब २:३० बजे उद्योगमा अचानक आगला...

#क्षति #आगलागी
Compare →
Nagarik News
6d ago
तीन महिनामा ४५ आगलागीका घटना, १७ करोड बढीको क्षति

तीन महिनामा ४५ आगलागीका घटना, १७ करोड बढीको क्षति

झापामा पछिल्लो तीन महिनामा आगलागीका ४५ घटना भएका छन्।

#क्षति #आगलागी
Compare →
Bizshala
1d ago
बुढानीलकण्ठमा ९२ कोठाको अन्तर्राष्ट्रिय ब्रान्ड ‘आइबिस स्टाइल्स’ होटल बन्ने, एक्कोरसँग सम्झौता

बुढानीलकण्ठमा ९२ कोठाको अन्तर्राष्ट्रिय ब्रान्ड ‘आइबिस स्टाइल्स’ होटल बन्ने, एक्कोरसँग सम्झौता

काठमाण्डौ । नेपालको होटल तथा पर्यटन क्षेत्रमा अन्तर्राष्ट्रिय ब्रान्ड विस्तार हुने क्रमसँगै काठमाण्डौको...

#होटल
Compare →
Arthasansar
1d ago
सोल्टी होटलको लाभांश घोषणा, नगद र बोनस कति ?

सोल्टी होटलको लाभांश घोषणा, नगद र बोनस कति ?

सोल्टी होटलले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर ७ गते बसेको...

#होटल
Compare →

Related Stories

World News
Build #2625