काठमाडौं । सुनसरीको इटहरीस्थित मुख्य चोकमा गुडिरहेको कारमा अचानक आगलागी हुँदा गाडी पूर्ण रूपमा जलेर नष्ट भएको छ । सोमबार बिहान भएको घटनामा कारमा सवार पाँचै जना भने सकुशल रहेका छन् । प्रारम्भिक अनु...
काठमाडौं । सुनसरीको इटहरीस्थित मुख्य चोकमा गुडिरहेको कारमा अचानक आगलागी हुँदा गाडी पूर्ण रूपमा जलेर नष्ट भएको छ । सोमबार बिहान भएको घटनामा कारमा सवार पाँचै जना भने सकुशल रहेका छन् ।
प्रारम्भिक अनुमानअनुसार कारमा विद्युत् सर्ट भएर आगो लागेको हो । गुडिरहेको अवस्थामा अचानक आगो लागेपछि केहीबेरमै आगो तीव्र रूपमा फैलिएको थियो ।
Read full story at source ( kendrabindu.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed