Trending
Prev Story
Next Story

कीर्तिपुरमा सिरक–डसना उद्योगमा आगलागी, २५ लाखसम्मको क्षति

Ekantipur •
November 22, 2026 • 12:33 PM
3
3 reads 0 reactions

विकास चौधरीले सञ्चालन गर्दै आएको उद्योगमा आइतबार दिउँसो करिब २:३० बजे आगलागी भएको हो ।

कीर्तिपुरमा सिरक–डसना उद्योगमा आगलागी, २५ लाखसम्मको क्षति

विकास चौधरीले सञ्चालन गर्दै आएको उद्योगमा आइतबार दिउँसो करिब २:३० बजे आगलागी भएको हो ।

काठमाडौं — काठमाडौंको कीर्तिपुर नगरपालिका–९ ढल्पामा रहेको सिरक–डसना उद्योगमा आगलागी हुँदा लाखौंको क्षति भएको छ ।

विकास चौधरीले सञ्चालन गर्दै आएको उद्योगमा आइतबार दिउँसो करिब २:३० बजे आगलागी भएको हो । विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीले प्रारम्भिक जानकारी दिएको छ ।

आगलागीबाट उद्योगमा रहेका तीन वटा मेसिन तथा गोदाममा भण्डारण गरिएका सिरक–डसनामा क्षति पुगेको उद्योग सञ्चालक चौधरीले जानकारी दिए ।

उनका अनुसार आगलागीबाट करिब २० देखि २५ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।

नेपाल यो नेपालका फोटो पत्रकारहरुले सञ्चालनमा ल्याएको फोटो एजेन्सी हो।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
57m ago
कीर्तिपुरको सिरक–डसना उद्योगमा आगलागी

कीर्तिपुरको सिरक–डसना उद्योगमा आगलागी

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका–९ ढल्पामा रहेको सिरक–डसना उद्योगमा आगलागी हुँदा लाखौँ रुपैयाँको क्षति भएको छ । विकास चौधरीले सञ्चालन गर्दै आएको उद्योगमा आज दिउँसो करिब २:३० बजे आगलागी भए...

#आगलागी #सिरक #कीर्तिपुर
Compare →
Nagarik News
3d ago
तीन महिनामा ४५ आगलागीका घटना, १७ करोड बढीको क्षति

तीन महिनामा ४५ आगलागीका घटना, १७ करोड बढीको क्षति

झापामा पछिल्लो तीन महिनामा आगलागीका ४५ घटना भएका छन्।

#आगलागी #क्षति
Compare →
Onlinekhabar
2d ago
इन्डोनेसियाको मिठाइ कारखानामा आगलागी

इन्डोनेसियाको मिठाइ कारखानामा आगलागी

६ मङ्सिर, जकार्ता (रासस/एएफपी)। इन्डोनेसियाको राजधानी जकार्ताको पश्चिममा रहेको एक मिठाई उत्पादन गर्ने कारखानामा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ भने ३६ जना बेपत्ता भएका छन् । स्थानीय उद्धार अधिकारीका अनुसार शनिबार दिउँसो सेराङ जिल्लास्थित …

#आगलागी
Compare →

Related Stories

World News
Build #2612