Trending
Prev Story
Next Story

कीर्तिपुरको सिरक–डसना उद्योगमा आगलागी

Hamro Patro News •
November 22, 2026 • 12:06 PM
2
2 reads 0 reactions

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका–९ ढल्पामा रहेको सिरक–डसना उद्योगमा आगलागी हुँदा लाखौँ रुपैयाँको क्षति भएको छ । विकास चौधरीले सञ्चालन गर्दै आएको उद्योगमा आज दिउँसो करिब २:३० बजे आगलागी भए...

1 / 2
Swipe Photos

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका–९ ढल्पामा रहेको सिरक–डसना उद्योगमा आगलागी हुँदा लाखौँ रुपैयाँको क्षति भएको छ ।

विकास चौधरीले सञ्चालन गर्दै आएको उद्योगमा आज दिउँसो करिब २:३० बजे आगलागी भएको हो । विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक जानकारी दिइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( baahrakhari.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Ekantipur
31m ago
कीर्तिपुरमा सिरक–डसना उद्योगमा आगलागी, २५ लाखसम्मको क्षति

कीर्तिपुरमा सिरक–डसना उद्योगमा आगलागी, २५ लाखसम्मको क्षति

विकास चौधरीले सञ्चालन गर्दै आएको उद्योगमा आइतबार दिउँसो करिब २:३० बजे आगलागी भएको हो ।

#आगलागी #सिरक #कीर्तिपुर
Compare →
Onlinekhabar
2d ago
इन्डोनेसियाको मिठाइ कारखानामा आगलागी

इन्डोनेसियाको मिठाइ कारखानामा आगलागी

६ मङ्सिर, जकार्ता (रासस/एएफपी)। इन्डोनेसियाको राजधानी जकार्ताको पश्चिममा रहेको एक मिठाई उत्पादन गर्ने कारखानामा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ भने ३६ जना बेपत्ता भएका छन् । स्थानीय उद्धार अधिकारीका अनुसार शनिबार दिउँसो सेराङ जिल्लास्थित …

#आगलागी
Compare →

Related Stories

Technology
Build #2612