Trending
Prev Story
Next Story

एनपिएलका आठै फ्रेन्चाइजसँग खेलकुद मन्त्रीको छलफल, ‘होम एन्ड अवे’ ढाँचाका लागि रंगशाला निर्माण गरिने

Hamro Patro News •
November 24, 2026 • 04:13 PM
17
17 reads 0 reactions

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाल प्रिमियर लिग (एनपीएल) का आठवटै फ्रेन्चाइज टोलीका सञ्चालक तथा प्रतिनिधिसँग क्रिकेट रङ्गशाला निर्माण र ‘होम एन्ड अवे’ ढाँचामा प्रतियोगिता सञ्चालन गर्ने ...

एनपिएलका आठै फ्रेन्चाइजसँग खेलकुद मन्त्रीको छलफल, ‘होम एन्ड अवे’ ढाँचाका लागि रंगशाला निर्माण गरिने

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाल प्रिमियर लिग (एनपीएल) का आठवटै फ्रेन्चाइज टोलीका सञ्चालक तथा प्रतिनिधिसँग क्रिकेट रङ्गशाला निर्माण र ‘होम एन्ड अवे’ ढाँचामा प्रतियोगिता सञ्चालन गर्ने विषयमा छलफल गरेका छन्।

प्रधानमन्त्री बालेन्द्र शाहले एनपीएलको छैटौँ संस्करणदेखि आठवटै क्लबका आफ्नै फ्लडलाइटसहितका घरेलु रङ्गशाला निर्माण गरी ‘होम एन्ड अवे’ प्रणालीमा लिग सञ्चालन गर्ने घोषणा गरेपछि त्यसको कार्यान्वयन मोडालिटीबारे मन्त्रालयले सरोकारवालासँग परामर्श थालेको हो।

Read full story at source ( setopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
21h ago
चौथो सिजनदेखि नै ‘होम एन्ड अवे’ एनपीएल र रङ्गशाला निर्माणबारे आठै फ्रेन्चाइजसँग छलफल

चौथो सिजनदेखि नै ‘होम एन्ड अवे’ एनपीएल र रङ्गशाला निर्माणबारे आठै फ्रेन्चाइजसँग छलफल

फ्रेन्चाइज क्लबका प्रतिनिधिहरूले आगामी सिजनका लागि तत्काल टियु मैदानको दर्शक क्षमता बढाउनुपर्नेमा जोड दिए। तत्काल टियुलाई व्यवस्थित गर्दै मूलपानी र चितवन रङ्गशालाको काम छिटो सकेर आगामी सिजनमा बिहानको खेल मूलपानी र बेलुकाको फ्लडलाइट खेल टियुमा खेलाउन सकिने व्यावहारिक उपायसमेत उनीहरूले सुझाए।

#एनपीएल #होम #आठै
Compare →
Ekantipur
23h ago
एनपीएल होम एण्ड अवेमा गर्न मन्त्री पोखरेल र फ्रेन्चाइज टोलीबीच छलफल

एनपीएल होम एण्ड अवेमा गर्न मन्त्री पोखरेल र फ्रेन्चाइज टोलीबीच छलफल

सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा मंगलबार भएको बैठकमा खेलकुद मन्त्री सस्मित पोखरेलले आठवटै फ्रेन्चाइज टोलीका मालिकसँग होम एण्ड अवेको अवधारणामा एनपीएल आयोजना गर्ने सम्भाव्यताबारे छलफल गरेका हुन् ।

#एनपीएल #होम #फ्रेन्चाइज
Compare →
Bizshala
6h ago
एनपीएलका तीन उत्कृष्ट खेलाडीलाई बजाज पल्सर एन१६० मोटरसाइकल उपहार

एनपीएलका तीन उत्कृष्ट खेलाडीलाई बजाज पल्सर एन१६० मोटरसाइकल उपहार

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गर्ने तीन खेलाडीलाई बजाज पल्सर एन१६०...

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

Sports
Build #2625