Trending
Prev Story
Next Story

छोराको हत्या गरेको कसुरमा दम्पतीलाई जन्मकैद

Hamro Patro News •
November 24, 2026 • 02:26 PM
18
18 reads 0 reactions

दैलेख। आफ्नै छोराको हत्या गरेको कसुरमा जिल्ला अदालत दैलेखले एक वृद्ध दम्पतीलाई जन्मकैदको सजाय सुनाएको छ। अदालतले नारायण नगरपालिका-९ बासकोटका ७३ वर्षीय कविराज थापा क्षेत्री र उनकी ६७ वर्षीया श्रीमती...

1 / 2
Swipe Photos

दैलेख। आफ्नै छोराको हत्या गरेको कसुरमा जिल्ला अदालत दैलेखले एक वृद्ध दम्पतीलाई जन्मकैदको सजाय सुनाएको छ। अदालतले नारायण नगरपालिका-९ बासकोटका ७३ वर्षीय कविराज थापा क्षेत्री र उनकी ६७ वर्षीया श्रीमती पदमकुमारी थापालाई २५ वर्ष कैद सजाय हुने फैसला गरेको हो।

जिल्ला प्रहरी कार्यालय दैलेखले मङ्सिर ८ गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार जिल्ला अदालतले मङ्सिर ७ गते उक्त फैसला सुनाएको हो। अदालतले कैद सजायका साथै प्रतिवादीबाट मृतकका हकवालालाई एक लाख रुपैयाँ क्षतिपूर्ति भराउने आदेशसमेत दिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् ( saralpatrika.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
4d ago
बन्चरो प्रहारबाट श्रीमती र दुई छोराछोरीको हत्या, एक छोरा गम्भीर घाइते

बन्चरो प्रहारबाट श्रीमती र दुई छोराछोरीको हत्या, एक छोरा गम्भीर घाइते

दैलेखको चामुण्डा बिन्द्रासैनीमा घरायसी विवादका क्रममा बन्चरो प्रहार गरेका थिए । घटनामा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

#दैलेख #छोरा #हत्या
Compare →
Nagarik News
3w ago
पूर्वमुख्यमन्त्री बानियाँका छोरा बैंकिङ कसुरमा पक्राउ

पूर्वमुख्यमन्त्री बानियाँका छोरा बैंकिङ कसुरमा पक्राउ

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१८ निवासी बानियाँविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत अनुसन्धान भइरहेको छ।

#कसुर #छोरा
Compare →
Onlinekhabar
5d ago
दैलेखमा श्रीमती र ३ छोराछोरीमाथि बाबुले गरे बञ्चरो प्रहार, दुईले गुमाए ज्यान

दैलेखमा श्रीमती र ३ छोराछोरीमाथि बाबुले गरे बञ्चरो प्रहार, दुईले गुमाए ज्यान

५ मंसिर, सुर्खेत । बाबुले बञ्चरो प्रहार गर्दा दैलेखमा दुई सन्ताको मृत्यु भएको छ भने श्रीमतीसहित अर्का एक जना छोरा गम्भीर घाइते भएका छन् । चामुन्डा बिन्द्रासैनी नगरपालिका–३, पानीखोलाका ३८ वर्षीय अम्बर सलामी मगरले शनिबार बिहान …

#छोरा
Compare →
Arthasansar
2w ago
ममता काफ्लेको हत्या अभियोगमा नरेश भट्ट दोषी ठहर

ममता काफ्लेको हत्या अभियोगमा नरेश भट्ट दोषी ठहर

नेपाली मूलकी ममता काफ्ले भट्टको हत्या अभियोगमा उनका पति नरेश भट्ट अमेरिकाको भर्जिनियास्थित अदालतबाट दोषी ठहर भएका छन् । प्रिन्स...

#हत्या
Compare →
Bizshala
2w ago
शव नभेटिएको ममता हत्या प्रकरणमा नरेश दोषी कसरी ठहरिए ?

शव नभेटिएको ममता हत्या प्रकरणमा नरेश दोषी कसरी ठहरिए ?

काठमाण्डौ । भर्जिनियाको मनासस पार्कबाट नेपाली मूलकी नर्स ममता काफ्ले भट्ट बेपत्ता भएको दुई वर्ष नाघिसकेको छ । उनको शव...

#हत्या
Compare →

Related Stories

Technology
Build #2625