प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेनसँग अजित डोभाल बसेका थिए। डोभालले बेनसँग काठमाडौंका नेवारहरूको इतिहासबारे कुराकानी गरेका थिए।
जब प्रधानमन्त्री बालेनले भारतीय विदेशमन्त्री जयशंकरलाई भने- लिडर्स सुड वर्क अन आइडियाज!
प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेनसँग अजित डोभाल बसेका थिए। डोभालले बेनसँग काठमाडौंका नेवारहरूको इतिहासबारे कुराकानी गरेका थिए।
Same Story from Other Publications
Compare how 5 other independent news outlets reported on this story.
बालेन्द्रलाई ‘युवा आन्दोलनबाट प्रधानमन्त्री बन्नुभयो’ भन्दै भारतीय सांसदले मोदीमाथि उठाइन् प्रश्न
उनले थप लेखेकी छन्, ‘तपाईं युवा आन्दोलनको बलमा प्रधानमन्त्री बन्नुभयो। हेर्नुहोस्, हाम्रा प्रधानमन्त्रीले आफ्नै युवालाई कस्तो व्यवहार गर्छन्! लाजमर्दो!’
भारतीय सञ्चारमाध्यममा छायो बालेनको भ्रमण, प्रमुख अखबारको मुखपृष्ठमा उच्च प्राथमिकता
नयाँदिल्ली– प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणले भारतीय सञ्चारमाध्यममा उल्लेखनीय स्थान पाएको छ। भारतका प्रमुख राष्ट्रिय दैनिकहरूले बालेनको भ्रमणलाई पहिलो पृष्ठमै ठूलो स्थान दिएर समाचार, तस्बिर र ...
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण: नेपालले के पायो, के गुमायो ?
सत्ता नेतृत्वमा आएको सात महिनापछि भारत भ्रमण गरेका बालेन्द्रले कस्ता मुद्दा र चासो उठाए अनि त्यसमा कति उपलब्धि हासिल भए ? पूर्वप्रधानमन्त्री सुशीला कार्कीका राजनीतिक सल्लाहकार एवं सेन्टर फर सोसल इनोभेसन एण्ड फरेन पोलिसीका अनुसन्धान निर्देशक अजय भद्र खनालसँगको कुराकानी ।
देश उभो लगाउने टोली भन्दै बालेनले गरे तस्वीर सार्वजनिक
काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले भारत भ्रमण सकेर स्वदेश फर्किएलगत्तै अर्थमन्त्री डा. स्वर्णिम...
दुई मन्त्रीसँगको फोटो सेयर गर्दै बालेनले लेखे - देश उभो लाउने टोली !
प्रधानमन्त्री बालेन शाहले आफ्नो मन्त्रिपरिषद्का दुई सदस्यहरूसँग जहाजमा उभिएको तस्वीर सार्वजनिक गरेका छन् । प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले...