Trending
1/2 Politics & Governance

इनमको मोबाइल २ दिनसम्म आफूसँग राख्ने अधिकार कुमार बेनलाई कसले दियो– कांग्रेस सहमहामन्त्री चौधरी

नेपाली कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरीले सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका इनम सापकोटा हिरासतमा रहेको समयमा प्रधानमन्त्री बालेन शाहका मुख्य राजनीतिक सल्लाहकार कुमार बेनले उनको मोबाइल द...

‘सरकारको स्क्रिप्टमा गगन थापा तर्सिँदैनन्, कठघरामा त कुमार बेन उभिनुपर्छ’ Politics & Governance
Nagarik News • 6d ago

‘सरकारको स्क्रिप्टमा गगन थापा तर्सिँदैनन्, कठघरामा त कुमार बेन उभिनुपर्छ’

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले डिजिटल प्रमाण नष्ट गरेको र अनुसन्धान प्रभावित पारेको आरोपमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेन छानबिनको कठघरामा उभिनुपर्ने बताएका छन्।

1/2 Politics & Governance

कांग्रेस महामन्त्री भन्छन्- बिचौलियाको मोबाइल कुमार बेनले घरमा लगेर ‘१८ करोड’ को म्यासेज थपे

नेपाली कांग्रेसका महामन्त्री उदय शमशेर राणाले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनले बिचौलियाको मोबाइल घरमा लगेर छेडखानी गरेको आरोप लगाएका छन्। बिचौलिया भनिएका इमान सापकोटाको मोबाइल बेनले आफ...

कांग्रेस महामन्त्री भन्छन्- बिचौलियाको मोबाइल कुमार बेनले घरमा लगेर ‘१८ करोड’ को म्यासेज थपे Politics & Governance
Nagarik News • 1w ago

कांग्रेस महामन्त्री भन्छन्- बिचौलियाको मोबाइल कुमार बेनले घरमा लगेर ‘१८ करोड’ को म्यासेज थपे

नेपाली कांग्रेसका महामन्त्री उदय शमशेर राणाले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनले बिचौलियाको मोबाइल घरमा लगेर छेडखानी गरेको आरोप लगाएका छन्।

इनम सापकोटाको मोबाइल फरेन्सिक परीक्षणअघि दुई दिन प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बेनको घरमा Politics & Governance
Setopati • 1w ago

इनम सापकोटाको मोबाइल फरेन्सिक परीक्षणअघि दुई दिन प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बेनको घरमा

सेतोपाटीले यस विषयमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बेनसँग प्रतिक्रिया मागेको थियो।

1/2 Politics & Governance

आजका समाचार : एनपीएलमा दर्शकको उत्साह, मजाक गर्दै प्रधानमन्त्रीका सल्लाहकार, सरकारको कार्यशैलीप्रति गगनको असन्तुष्टि र महँगीविरुद्ध युरोपमा आन्दोलन

पत्रकारको सूची बाहिरिएको दाबीमा कुमार बेनको व्याङ्ग्य- २८ जनामा को-को पर्‍या हो ? शुक्रबार पत्रकारमाथि प्रहरीले गरेको धरपकड र हस्तक्षेपको घटनालाई लिएर सरकारको सर्वत्र आलोचना भइरहेको छ । यता प्रधान...

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको व्यङ्ग्यातमक पोस्टले उठाएको प्रश्न Politics & Governance
Nagarik News • 1w ago

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको व्यङ्ग्यातमक पोस्टले उठाएको प्रश्न

सामाजिक सञ्जालमा रमाइला तथा व्यङ्ग्यात्मक पोस्टका कारण चर्चामा रहने बेनले आइतबार दिउँसो पत्रकारहरूलाई मेन्सन गर्दै आफूलाई पक्राउ गर्न तयार गरिएको भनिएको २८ पत्रकारको सूचीबारे टिप्पणी गरेका हुन्।

बेनलाई प्रधानमन्त्रीको रिप्लाई: कुपण्डोल जाने मात्र पत्रकार अरु कलाकार Politics & Governance
Nagarik News • 1w ago

बेनलाई प्रधानमन्त्रीको रिप्लाई: कुपण्डोल जाने मात्र पत्रकार अरु कलाकार

पत्रकार पक्राउ प्रकरणमा प्रधानमन्त्रीको सचिवालयमाथि प्रश्न उठिरहेका बेला प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) स्वयं सामाजिक सञ्जालको बहसमा जोडिएका छन्।

Build #2612