Trending
Prev Story
Next Story

दुई मन्त्रीसँगको फोटो सेयर गर्दै बालेनले लेखे - देश उभो लाउने टोली !

Arthasansar •
November 24, 2026 • 09:07 AM
21
21 reads 0 reactions

प्रधानमन्त्री बालेन शाहले आफ्नो मन्त्रिपरिषद्का दुई सदस्यहरूसँग जहाजमा उभिएको तस्वीर सार्वजनिक गरेका छन् । प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले...

दुई मन्त्रीसँगको फोटो सेयर गर्दै बालेनले लेखे - देश उभो लाउने टोली !

प्रधानमन्त्री बालेन शाहले आफ्नो मन्त्रिपरिषद्का दुई सदस्यहरूसँग जहाजमा उभिएको तस्वीर सार्वजनिक गरेका छन् । प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल सँगै उभिएको तस्वीरमा देखिन्छ ।

केहीबेरअघि उनले सञ्जालमा सार्वजनिक गरेको यो तस्वीर भारत भ्रमणका क्रममा जहाजमा खिचिएको तस्वीर हो ।

जहाँ उनले क्याप्सन लेखेका छन्, ‘देश उभो लाउने टोली ! निक्कै मिहिनेती मान्छेहरू !’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1d ago
स्वर्णीम र शिशिरसँगको फोटो राख्दै प्रधानमन्त्रीले लेखे : देश उभो लाउने टोली

स्वर्णीम र शिशिरसँगको फोटो राख्दै प्रधानमन्त्रीले लेखे : देश उभो लाउने टोली

प्रधानमन्त्री बालेन्द्र शाहले देश उभो लाउने टोली भन्दै अर्थमन्त्री स्वर्णीम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँगको तस्बिर हालेका छन्।

#बालेन-शाह #फोटो #लेखे
Compare →
Bizshala
1d ago
देश उभो लगाउने टोली भन्दै बालेनले गरे तस्वीर सार्वजनिक

देश उभो लगाउने टोली भन्दै बालेनले गरे तस्वीर सार्वजनिक

काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले भारत भ्रमण सकेर स्वदेश फर्किएलगत्तै अर्थमन्त्री डा. स्वर्णिम...

#बालेन-शाह #बालेन #उभो
Compare →
Hamro Patro News
1d ago
भारतबाट फर्किएपछि दुई मन्त्रीसँगको तस्बिर सार्वजनिक गर्दै प्रधानमन्त्री बालेनले भने– ‘देश उँभो लगाउने टोली’

भारतबाट फर्किएपछि दुई मन्त्रीसँगको तस्बिर सार्वजनिक गर्दै प्रधानमन्त्री बालेनले भने– ‘देश उँभो लगाउने टोली’

काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहले भारत भ्रमणबाट फर्किएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग खिचिएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्। प्रधानमन्त्री...

#बालेन-शाह #मन्त्रीसँग #बालेन
Compare →
Ekantipur
1d ago
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण: नेपालले के पायो, के गुमायो ?

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण: नेपालले के पायो, के गुमायो ?

सत्ता नेतृत्वमा आएको सात महिनापछि भारत भ्रमण गरेका बालेन्द्रले कस्ता मुद्दा र चासो उठाए अनि त्यसमा कति उपलब्धि हासिल भए ? पूर्वप्रधानमन्त्री सुशीला कार्कीका राजनीतिक सल्लाहकार एवं सेन्टर फर सोसल इनोभेसन एण्ड फरेन पोलिसीका अनुसन्धान निर्देशक अजय भद्र खनालसँगको कुराकानी ।

#बालेन-शाह #बालेन
Compare →

Related Stories

Politics & Governance
Build #2625