Trending
Prev Story
Next Story

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
17
17 reads 0 reactions

८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । मंगलबार दिउँसो १ बजेका लागि बैठक डाकिएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । उनका अनुसार बैठक ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने छ । बैठकमा …

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।

मंगलबार दिउँसो १ बजेका लागि बैठक डाकिएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

उनका अनुसार बैठक ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने छ ।

बैठकमा स्थानीय तहको निर्वाचनको तयारी, सरकारको काम र शैलीको समीक्षा, पार्टीले सञ्चालन गर्न लागेको ‘हामी तयार छौं’ अभियानको सञ्चालन मोडालिटी,बाढी प्रभावितका लागि पुनर्वास, सुकुम्बासीका समस्या लगायतका एजेन्डामा छलफल हुने महामन्त्री प्रदीप पौडेलले जानकारी दिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
2h ago
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलिसम्मका लागि स्थगित, ११ बजे फेरि बस्ने

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलिसम्मका लागि स्थगित, ११ बजे फेरि बस्ने

काठमाडौँ । हिजोदेखि सुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजका लागि स्थगित भएको छ। कांग्रेस केन्द्रीय कार्यालयका अनुसार बैठक भोलि बिहान ११ बजे पुनः बस्ने गरी स्थगित गरिएको हो। पार्...

#केन्द्रीय #कांग्रेस #कार्यसमितिको
Compare →
Nagarik News
12h ago
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै, यस्ता छन् छलफलका मुख्य एजेन्डा

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै, यस्ता छन् छलफलका मुख्य एजेन्डा

मंगलबारको बैठकमा सभापति थापाले समसामयिक राजनीतिक विषयवस्तुका सम्बन्धमा विशेष सम्बोधन गरेका थिए।

#केन्द्रीय #कांग्रेस #बस्दै
Compare →
Ekantipur
3h ago
कांग्रेसमा १५ औँ महाधिवेशनबाट आएको नेतृत्व र नीतिको विवरण निर्वाचन आयोगमा अद्यावधिक

कांग्रेसमा १५ औँ महाधिवेशनबाट आएको नेतृत्व र नीतिको विवरण निर्वाचन आयोगमा अद्यावधिक

निर्वाचन आयोगले भन्यो- 'कांग्रेसको १५औँ महाधिवेशनबाट आएको कार्यसमितिको विवरण र विधानमा भएको संशोधन अद्यावधिक गर्नका लागि निवेदन आएको थियो । सोही निवेदनअनुसार आयोगले निर्णय गरेर अद्यावधिक भएको जानकारी उहाँहरूलाई पत्र लेखेर पठाइएको छ ।'

#कांग्रेस
Compare →

Related Stories

Politics & Governance
Build #2625